• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

लोकप्रिय समाचार

  • १. विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  • २. नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

  • ३. पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

  • ४. तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

  • ५. हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

  • ६. रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

  • ७. अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

  • ८. जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

  • ९. रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

  • १०. राष्ट्रियसभाको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग

रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँले रास्वपा सभापति रवि लामिछानेसँग ६० लाख धरौटीमा रिहा गर्ने आदेश सदर गरेको छ । लामिछानेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गर्दै पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।

    Advertisement

    प्रतिवादीहरू रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामालाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । उक्त आदेश ‘बेरीतको’ (कानुन विपरीत) भएको भन्दै सरकारी पक्षले पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएको थियो ।

    अदालतले मिसिल अध्ययन, प्रतिवादीहरूको बयान र दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि जिल्ला अदालतको निर्णयलाई नै निरन्तरता दिने फैसला गरेको छ। आदेशमा भनिएको छ, ‘प्रतिवादीहरू रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाबाट मुद्दा पुर्पक्षका लागि धरौटी माग गर्ने गरेको तहाँ अदालतको (जिल्ला अदालतको) मिति २०८१।१०।०२, २०८१।१०।०७ र २०८१।१०।२३ को आदेश बेरीतको नदेखिँदा परिवर्तन गरिरहनु पर्ने देखिन आएन ।’


    अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम धरौटी माग गर्ने निर्णय उचित भएको ठहर गरेको छ। यससँगै उनीहरू हाललाई धरौटी बुझाएर तारेखमा बसी मुद्दा लड्न पाउने भएका छन्।

    लामिछाने सहित ३९ जनाविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोगमा २०८१ पुस २१ मा मुद्दा दायर भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले लामिछानेलाई २०८१ माघ २ गते ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।

    स्वर्णलक्ष्मी सहकारी संस्थाको बैंकिङ सफ्टवेयर प्रणालीमा आफ्नो नाम देखिएको सन्दर्भमा लामिछानेले के कसरी त्यो भयो भन्ने जानकारी नभएको तर सहकारीमा आफू ऋणी पनि नरहेको जिकिर गरेका थिए । तर लामिछानेको नाममा गाडी खरिदका लागि समेत सहकारीबाट पैसा लगेको दाबी अभियोगपत्रमा गरिएको थियो ।

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं
    डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट
    कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा
    सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु
    राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा
    सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

    • २.
      नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

    • ३.
      पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

    • ४.
      तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

    • ५.
      हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

    • ६.
      रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

    भर्खरै

    • १.
      रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

    • २.
      दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

    • ३.
      डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

    • ४.
      कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

    • ५.
      सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

    • ६.
      राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    • ७.
      सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    • ८.
      आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.