• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु

नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  • २. तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

  • ३. हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

  • ४. पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

  • ५. रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

  • ६. अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

  • ७. नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

  • ८. जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

  • ९. रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

  • १०. राष्ट्रियसभाको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा चुनावी गठबन्धन गर्नको लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दलले नेपाली कम्युनिस्ट पार्टीसँग पनि संवाद गरिरहेका छन्।राष्ट्रियसभाको निर्वाचनमा कुनै न कुनै दलसँग मिलेर जानुपर्ने बाध्यात्मक स्थिति बनेपछि कांग्रेस र एमालेले नेकपासँग पनि छलफल सुरु गरेका हुन्।एक्लै जाँदा अपेक्षित परिणाम नआउने भएकाले कुनै न कुनै दलसँग मिल्नुपर्ने नेकपाको पनि निष्कर्ष छ। नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले राष्ट्रियसभाको निर्वाचनलाई केन्द्रित गरेर दुवै दलसँग छलफल भइरहेको बताए।

    Advertisement

    उनले भने, ‘अनौपचारिक रूपमा विभिन्न माध्यमबाट छलफल भइरहेको छ। त्यो स्वाभाविक पनि हो। तर अहिलेसम्म कुनै कमिटी वा वार्ता टोली बनाएर भएको होइन। निर्वाचन नजिकिँदैछ, एक दुई दिनमा निष्कर्षमा पुगिएला।’उनले एमालेसँग भन्दा पनि विगतमा गरेको सहकार्यको आधारमा कांग्रेससँग गठबन्धन हुनसक्ने सम्भावना बढी रहेको बताए।उनले थपे, ‘एमालेले पनि विभिन्न माध्यमबाट संवाद गरिरहेको छ। राजनीतिमा सहकार्य नै हुँदैन भन्ने होइन। जोसुकैसँग हुनसक्छ तर एमालेसँग भन्दा कांग्रेससँग कुरा मिल्ने सम्भावना धेरै छ।’

    त्यसो त माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचनलाई केन्द्रमा कांग्रेस र एमाले नै मिल्नेबारे पनि तीव्र छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभामा मात्रै नभई आगामी निर्वाचनसम्म जेनजी आन्दोलनअघिको गठबन्धन लैजानुपर्नेमा देखिन्छन्।तर कांग्रेसका एकथरी नेताहरूले राष्ट्रियसभा निर्वाचनमा एमालेसँग भन्दा नेकपासँग मिल्दा आफूलाई धेरै फाइदा हुने भन्दै त्यता मिल्न जोड दिइरहेका छन्।कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि एमालेबाहेक अन्य दलसँग पनि आफूहरू छलफलमा रहेको र निष्कर्षमा नपुगेको बताए।आफूहरूले पनि कांग्रेस मात्रै नभई नेकपासँग पनि छलफल गरिरहेको एमालेका एक नेताले बताए। फागुन २० देखि रिक्त हुन लागेको १९ मध्ये १८ स्थानका लागि निर्वाचन हुँदै छ।

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट
    कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा
    सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु
    सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
    आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु
    सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

    Facebook Page

    लोकप्रिय

    • १.
      विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

    • २.
      तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

    • ३.
      हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

    • ४.
      पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

    • ५.
      रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

    • ६.
      अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

    भर्खरै

    • १.
      डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

    • २.
      कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

    • ३.
      सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

    • ४.
      राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    • ५.
      सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    • ६.
      आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    • ७.
      सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

    • ८.
      सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.