पौष १५ काठमाण्डौ। उपमा कला शाहित्य तथा सञ्चार प्रतिष्ठान, धौलागिरी म्युजिक सञ्चार प्रा लि तथा उपमा सञ्चार प्राली को संयुक्त आयोजना मा गरिएको तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ अर्थात (3rd Cultural Music & film National Award 2025) उत्कृष्ट मनोनयन पाँच २०८२ पौष १२ गते शनिबार अन्लाईन मार्फत सार्वजनिक गरिएको छ। करिब २०० कलाकार हरु समावेश भइ विभिन्न बिधा मार्फत २८ बिधामा १४० जना कलाकार हरु टप फाइभ मा पर्न सफल हुनु भएको छ। र बिगत दोस्रो सस्करण सम्म हामिले भब्य र सब्य सम्पन्न गरियो भने अहिले पनि अलि फरक किसिम ले राजधानी कै चलचित्र बिकास बोर्ड को सभा-हल मा तेस्रो सस्करण को अवार्ड बिजेता पुरस्कार बितरण कार्यक्रम काठमाण्डौमा सम्पन्न गरिने बारे कार्यक्रम का अध्यक्ष आशा गौतम / संयोजक राम्कृष्ण पाण्डे ले जानकारी गराउनु भएको छ।
उत्कृष्ट मनोनयन पाँच मा पर्न सफल हुनु भएका कलाकार हरु को नामावली यश प्रकार छन
– १) सर्वोत्कृष्ट गायन (भजन गित)
राम्जी पौडेल = शिव शिरमा गङ्गा / प्रदिप तिवारी = हे शिव कैलाशमा / टेकेन्द्र बोहोरा = यिनै रामका कुरा / कमला पोख्रेल = कैलाशपती शिवजी / शिव शर्मा = मपनी तिम्रै भक्त
२) सर्वोत्कृष्ट गायक (लोक दोहोरी गित)
राजन भुजेल बिश्वकर्मा = शिरमा चन्दन / देबकला बस्नेत = को आफ्नो को पराइ / टेकेन्द्र बोहोरा = डाडै काटेउर माया / शितल शर्मा = मन परेको कान्छू / कालिका रोका = बाग्लुङेको बोली
३) सर्वित्कृष्ट गायिका दशक गित
शान्ति परियार = निरजाले / गिता सेन्चुरी = त भनेर छोड्यो मायाले / सङ्गिता पौडेल = पासपोर्टको पाना सकियो / बिष्णु पराजुली = भएउ बिरानो / तेजस रेग्मी = पिँडालु
४) सर्वोत्कृष्ट नव गायन (लोक दोहोरी गित)
बाबुराम रम्तेल – मै भए पर्देशी / सन्जिता मगर = डढेलोले बन खायो/ सुवास रेग्मी

