• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ४. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ८. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  •   बुधबार, पुष १६, २०८२ मा प्रकाशित
  • पौष १६ संखुवासभा। विदेश पठाइदिने नाममा सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुली गरेर बेपत्ता हुने ठगी धन्दा दिनानुदिन मौलाउँदै जाँदा पनि सरकार भने मुकदर्शक बनिरहेको छ। यस्तै एक गम्भीर ठगीको शिकार बनेका छन् संखुवासभा चैनपुर नगरपालिका–९, त्रिशुलीका सरोज कार्की। नेपालगन्ज घर भएका अशोक मगरले हाल दुबईमा काम गर्दै आएका कार्कीकी श्रीमतीलाई विदेश पठाइदिने सर्तमा दुई लाख रुपैयाँ लिएको तर करिब दुई वर्ष बितिसक्दा पनि न विदेश पठाएको, न त पैसा फिर्ता गरेको पीडित कार्कीले बताएका छन्।

    Advertisement

    नेपाल एक्सप्रेस टिभीको सम्पर्कमा आएका कार्कीका अनुसार मगरले “आज पठाइदिन्छु, भोलि प्रक्रिया मिल्छ” भन्दै पटक–पटक झुक्याउँदै आएको छ। पैसा फिर्ता माग्दा पनि आज दिन्छु, भोलि दिन्छु भन्दै समय टार्ने बाहेक कुनै ठोस काम नगरेको उनको आरोप छ।कार्कीका अनुसार हालसम्म अशोक मगर सम्पर्कमै रहे पनि, दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि रकम फिर्ता नहुँदा परिवार मानसिक तनावमा परेको छ। परिवारको भविष्यका लागि खाडी मुलुकमा दिनरात पसिना बगाइरहेका कार्कीका लागि यो ठगी केवल आर्थिक पिडा मात्र नभई भावनात्मक पीडा पनि बनेको उनले बताए। यो कुनै एक जनाको मात्र कथा होइन। पछिल्लो समय नेपालमा विदेश पठाइदिने प्रलोभनमा ठगी गर्ने गिरोहहरू सक्रिय बन्दै गएका छन्। दलालहरूले गरिब, मजदुर र वैदेशिक रोजगारीमा रहेका युवाको मजबुरीलाई हतियार बनाएर लाखौँ रुपैयाँ उठाउने र पछि बेवास्ता गर्ने क्रम बढ्दो छ।

    पिडित सरोज कार्की

    सबैभन्दा चिन्ताजनक पक्ष के छ भने, यसरी खुलेआम भइरहेको ठगीबारे सरकार जानकार हुँदाहुँदै पनि प्रभावकारी कारबाही नहुनु । सम्बन्धित निकायको लापरबाहीकै कारण ठगहरू हौसिँदै गएका छन् भने इमानदार नागरिक पीडित बन्न बाध्य छन्। खाडी मुलुकमा रहेर रगत–पसिना बगाउने युवाको कमाइ नेपालमै बसेका ठगहरूको पेट भर्ने साधन बनेको छ। यसले कयौँ परिवार बिचल्लीमा परेका छन्, सपना चकनाचुर भएका छन्। अब पनि राज्य मौन बसिरहने हो भने यस्ता ठगीका घटना झनै बढ्ने निश्चित छ। पीडितको माग स्पष्ट छ—ठगमाथि कडा कारबाही होस्, पीडितको रकम सुरक्षित फिर्ता होस्, र सरकार अब निद्राबाट ब्युँझियोस्।

    बुधबार, पुष १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    • ४.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.