• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

लोकप्रिय समाचार

  • १. विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  • २. तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

  • ३. हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

  • ४. पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

  • ५. रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

  • ६. नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

  • ७. अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

  • ८. जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

  • ९. रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

  • १०. राष्ट्रियसभाको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग

पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • १४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२:३० बजे बयानका लागि पुगेका उनी करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिए ।

    Advertisement

    जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।त्यस्तै उनले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गर्ने जनाएका छन् ।जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर
    दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं
    डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट
    कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा
    सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु
    राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    Facebook Page

    लोकप्रिय

    • १.
      विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

    • २.
      तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

    • ३.
      पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

    • ४.
      हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

    • ५.
      रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

    • ६.
      नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

    भर्खरै

    • १.
      रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

    • २.
      दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

    • ३.
      डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

    • ४.
      कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

    • ५.
      सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

    • ६.
      राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    • ७.
      सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    • ८.
      आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.