• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • १०. आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?

कुटपिट गरेर बंगलादेशमा अर्का हिन्दु युवाको पनि हत्या

  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • पौष ११ गते। बंगलादेशमा भीडले कुटपिट गरेर अर्का हिन्दु अल्पसंख्यकको हत्या गरेको छ। राजबारी जिल्लामा डिसेम्बर २४ को राति करिब ११ बजे सम्राट भनिने २९ वर्षीय अमृत मण्डललाई फिरौती मागेको आरोपमा भीडले हत्या गरेको द वायरले लेखेको छ। गत हप्ता मात्रै २७ वर्षीय दिपु चन्द्र दासलाई पनि भीडले हत्या गरेको थियो।अन्तरिम सरकारले भने पछिल्लो घटना आपराधिक प्रकृतिको भएको र साम्प्रदायिक नभएको दाबी गरेको छ।

    Advertisement

    स्थानीय मिडियाले पनि उनी एक सहयोगीका साथ फिरौती उठाउन गएका बेलामा स्थानीयले कुटपिट गरेको समाचार लेखेका छन्। प्रहरीले घटनास्थलबाट मण्डलका सहयोगी मोहम्मद सलिमलाई पक्राउ गरेको छ। उनीबाट एउटा पेस्तोल र एउटा पाइप गनसहित दुई वटा हतियार बरामद गरेको छ। सरकारका अनुसार मण्डल विरूद्ध पांशा प्रहरी चौकीमा हत्या लगायत कम्तीमा दुई वटा मुद्दा दर्ता थिए। सन् २०२३ मा दर्ता भएका फिरौतीका धेरै घटनाहरूमा पनि उनी आरोपी थिए।

    बंगलादेशको अन्तरिम सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो हत्याको निन्दा गरेको छ। तर जनता र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई घटनालाई धार्मिक दृष्टिकोणले नहेर्न आग्रह गरेको छ।’प्रहरीको जानकारी र प्रारम्भिक अनुसन्धानका आधारमा यो स्पष्ट हुन्छ कि यो घटना कुनै पनि हालतमा साम्प्रदायिक आक्रमण होइन। यो फिरौती र आपराधिक गतिविधिबाट उत्पन्न हिंसात्मक परिस्थितिको परिणाम हो,’ विज्ञप्तिले जोड दिएको छ।

    केही समयअघि बंगलादेशका विद्यार्थी नेता तथा इंकलाब मञ्चका संयोजक शरीफ उस्मान हादीको हत्या भएको थियो।सो हत्यामा भारतको संलग्नता भएको र हत्यारा भागेर भारतमा शरण लिएको आरोप लगाइएको छ। त्यसपछि भारतको रिसले अल्पसंख्यक हिन्दुमाथि आक्रमण भएको भनेर भारतमा बंगलादेश विरूद्ध प्रदर्शन भएका छन्।

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.