• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, पुष १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

सुनको मूल्य तोलामा १४०० रुपैयाँ घट्यो

लोकप्रिय समाचार

  • १. विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

  • २. तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

  • ३. हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

  • ४. पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

  • ५. रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

  • ६. अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

  • ७. नेपाल पानी उद्योग महासंघको साधारण सभा सम्पन्न

  • ८. जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

  • ९. रविसँग आसिफ, असीम र कुमारको छलफल सकियो, बालेनसँग निर्णायक भेट हुँदै

  • १०. राष्ट्रियसभाको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग

अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो


  •   शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
  • पौष ११,कैलाली। अन्तरजातीय बिहे गरेको आरोपमा राति घरमै गएर केटाको घरमा आगजनी गरिएको छ।केटाको घरमा आगजनी गर्दा आसपासका अन्य तीन चार वटा घरहरू जलेर नष्ट भएका छन्।प्रहरीका अनुसार आगजनी गर्न जान उकास्ने एक जनालाई पक्राउ गरिएको छ। यो घटना बिहीबार बर्दियामा भएको हो।गुलरिया नगरपालिका–१० मा स्थानीय सद्दाम बेहनाको घरमा गएराति एक समूह गएर आगजनी गरेको थियो।

    Advertisement

    बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार अन्तरजातीय बिहे गरेको आरोपमा गाउँकै एक समूहले राति केटाकेटी बसेको घरमा पुगेर आगजनी गरेको बताए। घटनामा संलग्नमध्ये आगजनीका लागि उकास्ने गाउँकै एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी जारी रहेको एसपी पौडेलले बताए। केटाकेटी बसेको घरमा राति गई विवाद गरेर आगो झोसिदिएछन्,’ एसपी पौडेलले भने, ‘त्यो आगो सल्केर आसपासका अन्य तीन चार घरमा पनि आगजनीबाट क्षति पुगेको छ।’टायलले छाएका घरहरूमा काठ, लत्ताकपडा र फर्निचर मसेत रहेको हुँदा आगो चाँडै फैलिएको तथा बढी क्षति पुगेको प्रहरीले बताएको छ। आगजनीबाट घरका साथै घरभित्र रहेका लत्ताकपडा, अन्नपात तथा फर्निचर सबै जलेर नष्ट भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले बताए।आगजनीको घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुने क्रम जारी रहेको तथा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    राति पौने ९ बजेतिर हो–हल्ला गर्दै केटा केटी बस्ने घरमा गाउँकै एक समूह पुगेको थियो। त्यो थाहा पाएर केटाकेटी रातिमै घर छोडेर भागेका थिए। त्यसपछि उक्त समूहले उनीहरू बस्ने घरमा आगो लगाइदिएका थिए। घरमा गाउँकै एक समूह (सात आठ जना व्यक्ति) ले गई आगो लगाइदिएको खबर पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए।

    शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर
    दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं
    डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट
    कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा
    सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु
    राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    Facebook Page

    लोकप्रिय

    • १.
      विदेश पठाइदिने नाममा अशोक मगरद्वारा दुई लाख ठगी, दुई वर्ष बित्दा पनि न श्रीमती विदेश न पैसा फिर्ता

    • २.
      तेस्रो सास्कृतिक सङ्गीत एवं फिल्म राष्ट्रिय अवार्ड २०८२ को उत्कृष्ट मनोनयन पाँच सार्वजनिक

    • ३.
      हेलिकप्टर चढेर भागेको साढे ३ महिनापछि आज पहिलोपटक बालुवाटार जाँदै ओली

    • ४.
      पुर्व गृहमन्त्री रमेश लेखक बयान सकेर आयोगबाट बाहिरीए

    • ५.
      रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो

    • ६.
      अन्तरजातीय बिहे गरेको आरोपमा केटाको घरमा आगो लगाइयो

    भर्खरै

    • १.
      रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर

    • २.
      दुर्गा प्रसाई – सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं

    • ३.
      डेढ अर्ब भुक्तानी रोकिएपछि बीपी प्रतिष्ठानमा चरम आर्थिक संकट

    • ४.
      कांग्रेसमा शक्ति संघर्ष: भृकुटीमण्डपमा विशेष पक्षधरको कब्जा

    • ५.
      सुनसरीमा गोली प्रकरण: पीडित–प्रशासनबीच ५ बुँदे सम्झौता, छानबिन सुरु

    • ६.
      राष्ट्रियसभा चुनावमा मिलेर जान कांग्रेस र एमाले दुवै दल नेकपासँग पनि छलफलमा

    • ७.
      सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास

    • ८.
      आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ शुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.