• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ८. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य


  •   शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
  • शुक्रबार, मंसिर २६, २०८२ गौतम बुद्ध विमानस्थल निर्माणमा पैसा खाएको आरोप खेपिरहेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ भागेर अमेरिका गएका हुन् भन्ने विषय लिएर यतिबेला सामाजिक संजाल निकै तातेको छ। रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ आफ्नो टाउकोमा ऋण थुपारिएको खुलासा गरिरहँदा पनि अचानक अमेरिका पुगेको दृश्यले ‘धुर्मुस भाग्यो’ भन्ने हल्लाले ठूलै तहल्का मच्चाइरहेको छ।तर यस विषयमा भने धुर्मुसले आफ्नो फेसबुकमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्—आफूविरुद्ध लगाइएको ‘भागेको’ आरोप पूर्ण रूपमा गलत र गैरजिम्मेवार छ। उनको दाबी छ, अमेरिका गएको कारण छोरीको स्वास्थ्य उपचार मात्र हो, भागेर कुनै पनि कानुनी जिम्मेवारीबाट उम्किने उद्देश्य म मा छैन।

    Advertisement

    धुर्मुसले प्रकाशित गरेको लामो स्टाटसमा उनले पछिल्ला वर्षमा आफू र सुन्तलीले भोगेको मानसिक, आर्थिक र सामाजिक चाप विस्तृत रूपमा उल्लेख गरेका छन्। उनका अनुसार, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा हजारौँ नागरिकको भरोसा, चन्दा र श्रमलाई आधार बनाएर काम अघि बढाइयो, तर अन्तिममा आभारभन्दा ज्यादा ‘अपजस’ मात्र पाइयो।
    उनले लेखेका छन्, “राज्यका हरेक निकाय—प्रधानमन्त्री, मन्त्री, अख्तियार, मन्त्रालय—सबैले परियोजनामा कुनै आपराधिक गतिविधि नभएको प्रमाणित गरिसके। संरचना राज्यले लियो, तर दायित्व हाम्रो काँधमै छोडियो। यही नै सबैभन्दा ठूलो दुख हो।”
    धुर्मुसका अनुसार, करिब ६० करोड बराबरको संरचना राष्ट्रलाई बुझाइसकेपछि आफूले अपेक्षा गरेको थियो—सरकारले बाँकी प्रक्रिया छिटो टुंग्याओस्, ऋण फुकुवा वा समाधानका विकल्प खोजियोस्, पारदर्शिता खुलेआम प्रस्तुत गरियोस्। तर, उनका शब्दमा, “छानबिनले क्लीन–चिट दिएको परियोजनामै फेरि आरोपहरूको वर्षा हुनु न्यायको अपमान हो।”

    फेसबुक स्टाटसमा उनले सामाजिक सञ्जालमा ‘भाग्यो’ भन्ने हल्ला फैलाउनेहरूलाई लक्षित गर्दै लेखेका छन्—फोटो खिचेर, सूचना तोडमोड गरेर, भावनामा खेल्दै आरोप हान्नु सजिलो छ; तर पाँच वर्षसम्म देश–देशान्तरी दौडिएको श्रम, रात–दिनको समर्पण र रंगशाला बनाउन खर्चिएको जीवनको मूल्य बुझ्न धेरैलाई फुर्सद छैन।उनले सरकारलाई पनि सीधा आग्रह गरेका छन्—रंगशालाको बाँकी प्राविधिक, वित्तीय र प्रशासनिक प्रक्रिया तत्काल अघि बढाइयोस्। ऋणका विषयमा निष्पक्ष निर्णय गरियोस् र झुठा आरोपहरूको आधिकारिक स्पष्टीकरण दिन राज्य चुप नबसोस्।
    धुर्मुस–सुन्तलीको यस प्रतिक्रियाले सामाजिक सञ्जालमा चलिरहेको विवादले अर्को मोड दिएको छ। एकातिर, रंगशाला निर्माणको पारदर्शिता र जिम्मेवारीका विषयमा प्रश्न उठिरहेका छन्; अर्कोतिर, परियोजना चलाउने व्यक्तिहरूमाथि चरम व्यक्तिगत आक्रमणले नयाँ बहस जन्माएको छ।अब राज्य, कलाकार र सार्वजनिक भावनाबीचको यो त्रिकोण—कहाँ टुंगिन्छ भन्ने उत्सुकता थपिँदै गएको छ।

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    • २.
      आज ३ संसदीय समितिको बैठक बस्दै

    • ३.
      बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

    • ४.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • ५.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ६.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ७.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ८.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.