• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ४. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ६. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

कुलमान फेरी सत्ताको आगो ताप्दै, रास्वपामा पद नपाएपछि एकता नगर्ने भन्दै गर्न थाले मिडीयाबाजी

  •   बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
  • काठमाडौं ।उज्यालो नेपाल पार्टीको ब्यापक प्रचारमा लागिरहेका बर्तमान उर्जा जलस्रोत तथा सिचाई मन्त्रि कुलमान घिसिङ्ग पद र आफ्नो स्वार्थ लाभका लागि मरिहत्ते गरिरहेका छन्। सामाजिक संजालमा निकै चर्चा कमाइसकेका घिसिङ्गको उज्यालो नेपाल पार्टी देशको हितका लागि होइन अवसर लुट्ने भाडो जस्तै बनेको छ।विभन्न नया दल र नया शक्तिहरुसंग एकता समन्यव गर्न तयार रहेका घिसिङ्गले रास्ट्रीय स्वतन्त्र पार्टी रास्वपासंग भने पार्टी एकता नगर्ने निर्णय गरेको छ।

    Advertisement

    उज्यालो नेपाल पार्टीको बिहिबार बसेको केन्द्रीय समितिको ५औँ बैठकले रास्वपाले ‘राजनीतिक बेइमानी’ गरेको ठहरसहित अहिलेलाई एकताको सम्भावना सकिएको निचोड निकालेको हो ।बैठकमा सबैको सहमति अनुसार एकपछि अर्को शर्त थपेर रास्वपाले आफ्नो दुनोमात्र सोझ्याउने काम गरेको र रविले पछिल्लो समय जेलमा मान्छे बोलाउँदै भेट्ने र मिडिया ट्रायल गर्ने काम गरेको भन्दै रास्वपामाथि आक्षेप लगाइएको थियो।रविलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक पदमा बस्न दिए पार्टी एकता गर्न तयार रहेका घिसिङ्गले पद नपाएपछि रास्वपासंग एकता नगर्ने निर्णय गरेको हो।रविलाई सभापति र कुलमानलाई भावी प्रधानमन्त्रि बनाउने योजनामा रास्वपाका धेरै जना तयार भए पनि सबैले यो निर्णय नटेरेको भन्दै आफ्नो पार्टीलाई एक्लै मैदानमा लडाउने उज्यालो नेपाल पार्टीका सदस्यहरुको दाबि रहेको छ।रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लगायतले एकता गर्न नचाहेको समेत उज्यालो नेपाल पार्टोको आरोप छ।

    एकता गर्दा कुलमान पद पाउने र आफू ओझेलमा पर्ने चिन्ताले गर्दा रास्वपाका कार्यवाहक सभापतिले असहमति जनाएको कुलमानका पार्टी सदस्यहरुले दाबि गरेका थिए।यस बिषयमा भने रास्व्पाका एक नेताले भनेका छ – कुलमानजीसंग हामि एकता गर्न तयार थियौ तर उहाँहरूबाट केही समयका लागि भए पनि कार्यवाहक नै चाहिन्छ भन्ने खालको कुरा आयो । एकताका नाममा पार्टी बुझाउन हामी तयार भएनौँ ।’ भन्दै आलोचना समेत गरेका छन्।रवि जेलमा रहेकाले कुलमानले चुनावसम्म पार्टी कमाण्ड गर्न खोजेको ती नेताले जिकिर गरे । तर, चुनावी तालमेल हुनसक्ने सम्भावना भने जीवितै रहेको उनको भनाइ छ ।

    बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ४.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ५.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.