• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, मङि्सर ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

२१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

दल दर्ताको तयारीमा जुट्यो एमाले !

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

अनिता कुमारी घिमिरेको अध्यक्षतामा काठमाडौँ उपत्यका राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको समिति गठन,

लोकप्रिय समाचार

  • १. एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

  • २. एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

  • ३. ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

  • ४. यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • ५. श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

  • ६. सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

  • ७. स्वास्थ्यका लागि कति खानु पर्याप्त? – जान्नुहोस्

  • ८. रास्वपाको केन्द्रीय समिति बैठक बस्दै !

  • ९. दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

  • १०. एनपीएल तेश्रो खेलमा : काठमाडौँ र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी ?

जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान


  •   आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
  • सूर्यविनायक–धुलिखेल सडक विस्तारका काममा तीव्रता दिन मन्त्री घिसिङको आग्रह, जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    Advertisement

    सूर्यविनायक–धुलिखेल खण्डको सडक विस्तार तथा स्तरोन्नति कार्य लामो समयदेखि ढिलो गतिमा अघि बढ्दै आएको भन्दै ऊर्जा, खानेपानी तथा सडक पूर्वाधारका जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार स्थलमै पुगी निर्माणको प्रगति अनुगमन गरेका छन्। लगातारको ढिलाइले स्थानीय यातायात, व्यावसायिक गतिविधि र सर्वसाधारणको दैनिक जीवनमा परेको असरका बारेमा जानकारी लिँदै उनले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन ठेकेदार, प्राविधिक तथा सरोकारवालालाई निर्देशन दिएका छन्।

    घिसिङले अनुगमनका क्रममा सडक विस्तार राष्ट्रको दीर्घकालीन पूर्वाधार विकासका लागि अनिवार्य रहेको उल्लेख गर्दै जनताले भोगिरहेको समस्या बुझेर तत्काल सुधार गर्न आग्रह गरे। “जनताको कष्ट कम गर्न कामले गति लिनैपर्छ, अब ढिलाइका कुनै पनि बहाना चल्नेछैन,” उनले बताए।

    जेन–जी आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणमा जनताले अपेक्षा गरेको छिटो निर्णय र तत्काल हस्तक्षेपको भूमिकालाई घिसिङले निरन्तरता दिँदै आएका छन्। सत्ता परिवर्तनका भए–नभए जनभावनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सन्देश उच्च स्तरबाट नआउँदा पनि घिसिङ पछिल्ला महिना देखिनमा सक्रिय भूमिकाकै कारण सार्वजनिक रूपमा चर्चा हुने मन्त्रीका रूपमा पहिचान बन्दै गएका छन्।

    काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अव्यवस्थालाई समाधान गर्ने प्रयास होस्, वा देशभरका सरकारी तथा निजी संस्थानहरूले नतिरेका विद्युत् बक्यौता उठाउने कडा कदम, घिसिङ निरन्तर मैदानमा देखिने दुर्लभ सरकारी पात्रका रूपमा स्थापित भइरहेका छन्। अनुगमन, छलफल, निर्देशन र निर्णय—सेवा प्रवाह जहाँ कमजोर देखिन्छ, त्यही ठाउँमा उनी आफैँ पुगेर समाधान खोज्ने शैलीले आम नागरिकको विश्वास थप बढाएको छ।

    यही कारणले पनि जनताले रुचाएका पात्रमध्ये कुलमान घिसिङ एक प्रमुख उदाहरण भएकामा धेरैलाई शंका छैन। पूर्व ऊर्जा प्राधिकरणको नेतृत्व सम्हालेका बेला देखिनै उनी ‘काम गरेर देखिने’ छविमा परिचित भइसकेका थिए। सरकारमा फेरि प्रवेश पाएपछि पनि त्यही कार्य-शैली दोहोर्याइरहेका उनले जेन–जी आन्दोलनपछि पुराना नेताहरू जनताको बीच खुलेर हिँड्नसमेत कठिन परिस्थितिमा रहेका बेला नयाँ पुस्ताले चाहेका काम–मुखी नेतृत्वको अपेक्षालाई केही हदसम्म पूरा गरिदिएका छन्।

    यस्तै सक्रियताको निरन्तरता यसपटकको सूर्यविनायक–धुलिखेल सडक निरीक्षणमा पनि प्रस्टदेखियो। उनले संबंधित निकायहरूलाई निर्धारित समयभित्र काम पुरा गर्न पुनः निर्देशन दिँदै लामो समयदेखि रोकिएको सार्वजनिक सहजरूपमा आवागमनको समस्या अब नदोहो¥याउने प्रतिवद्धता जनाएका छन्।

    स्थानीयवासीले मन्त्री घिसिङको स्थल अनुगमनलाई सकारात्मक रूपमा लिएको बताउँदै लामो समयको कष्टपूर्ण यात्राबाट अब राहत मिल्ने आशा व्यक्त गरेका छन्। सरकार परिवर्तनको अस्थिर संदर्भबीच जनताको सरोकारका मुद्दामा निरन्तर खटनसक्ने नेतृत्वको आवश्यकता रहेको चर्चा भइरहेका बेला घिसिङको सक्रियता आगामी दिनमा कत्तिको प्रभावकारी बन्ने हो भन्ने कुराले अहिले व्यापक चासो बिषय बनेको छ।

    आइतबार, मङि्सर ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी
    २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की
    उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः
    चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव
    दल दर्ताको तयारीमा जुट्यो एमाले !
    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

    Facebook Page

    लोकप्रिय

    • १.
      एमालेले प्रतिनिधिसभा सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने !

    • २.
      एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन

    • ३.
      ओली नेतृत्वकै सरकारलाई पुनर्नियुक्तिको माग

    • ४.
      यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

    • ५.
      श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

    • ६.
      सरकारी वकिल कार्यालयको दबाबपछि भट्टचन छुटे

    भर्खरै

    • १.
      सिद्धार्थ बैंकको ब्राण्ड नै बिग्रँदै ,एनपीएलमा ‘सट्टेबाज’को बिगबिगी

    • २.
      २१ फागुनको निर्वाचन सम्पन्न गराउन शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

    • ३.
      उज्यालो नेपाली पार्टीको पहिलो बागमती प्रदेश भेलाः

    • ४.
      चुनाव खर्च दिनहुँ सार्वजनिक गर्न सुझाव

    • ५.
      भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्तामा कम्तीमा ९० जनाको ज्यान गयो

    • ६.
      दल दर्ताको तयारीमा जुट्यो एमाले !

    • ७.
      प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

    • ८.
      जेन–जी आन्दोलनपछि उदाएका सक्रिय नेतृत्वको प्रतीक बने कुलमान

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.