• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, कार्तिक २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

सौराहामा सुरू भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक !

ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

लोकप्रिय समाचार

  • १. पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

  • २. ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

  • ३. रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

  • ४. सौराहामा सुरू भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक !

  • ५. ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

  • ६. रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम

  • ७. दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

  • ८. जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

  • ९. कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम


  •   आइतबार, कार्तिक २४, २०८२ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ ।

    Advertisement

    प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको हो ।

    उम्मेदवार बन्न चाहनेहरुका लागि केही सर्त तथा मापदण्डहरु निर्धारण गरिएको छ ।

    रास्वपाको उम्मेदवार हुन चाहने व्यक्ति सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात–लिंगको आधारमा अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको, आम्दानी पारदर्शी भएको लगायतका स्वघोषणा गर्नुपर्ने छ ।

    उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष भए/नभएको मूल्यांकनका लागि अडिट समिति बनाउने रास्वपाले जनाएको छ ।

    रास्वपाले समानुपातिक बन्दसूचीको खाकालाई थप उन्नत, वैज्ञानिक र वस्तुपरक बनाउँदै संविधानले निर्दिष्ट गरेको जातीय क्लस्टर मात्र नभई क्लस्टरमा आधारित जनसांख्यिक प्रादेशिक अनुपात र २०७९ सालको आम निर्वाचनमा पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको मतको प्रादेशिक अनुपादका आधारमा ११० जना उम्मेदवारको बन्दसूचीको खाका निर्माण गरेको जनाएको छ । यो व्यवस्थाले प्रदेशको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै प्रदेशको क्लस्टरमा आधारित जनसांख्यिक अनुपातलाई पनि सम्बोधन गरेको रास्वपाको दाबी छ ।

    जेनजीको स्पिरिको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै ४० वर्षबीचका युवाका लागि उनीहरुको जनसंख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । त्यसैगरी प्रवासबा उम्मेदवार बन्न फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको रास्वपा प्रवक्ता झाले जानकारी दिए ।

    आइतबार, कार्तिक २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा
    जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !
    कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
    सौराहामा सुरू भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक !
    ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ
    पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    Facebook Page

    लोकप्रिय

    • १.
      पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    • २.
      ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

    • ३.
      रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

    • ४.
      सौराहामा सुरू भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक !

    • ५.
      ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

    • ६.
      रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम

    भर्खरै

    • १.
      दाङमा अदालत र ट्राफिक कार्यालय आगजनि गरेको आरोपमा १० जना प्रहरी नियन्त्रणमा

    • २.
      जेनजी आन्दोलनको क्रममा भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी बम्जन पक्राउ !

    • ३.
      रास्वपाले समानुपातिक उम्मेदवारको लागी नयाँ बनायो नियम

    • ४.
      कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • ५.
      सौराहामा सुरू भयो रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक !

    • ६.
      ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

    • ७.
      पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    • ८.
      रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.