• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, साउन ०८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

आज ३ संसदीय समितिको बैठक बस्दै

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ५. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ६. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ७. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ८. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • बारा: नेपाल पत्रकार महासंघ, बारा शाखाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (प्रहरी प्रमुख) श्रीमान सन्तोष तामाङका पछिल्ला क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब सच्याउन माग गरेको छ। महासंघको बारा शाखाले मिति २०८२/०७/०२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय लगायत सम्बन्धित निकायहरूमा ज्ञापनपत्र पठाएको छ।

    Advertisement

    ​महासंघले विज्ञप्तिमा प्रहरी प्रमुख तामाङका गतिविधिले जिल्लामा कार्यरत क्रियाशील पत्रकारहरूको मनोबल गिराउने काम गरेको र पत्रकारका नेता तथा नागरिक समाजका अगुवाहरूलाई अनावश्यक निगरानीमा राख्ने र प्रताडित गर्ने गरेको सूचना प्राप्त भएको उल्लेख गरेको छ।

    ​विज्ञप्तिमा प्रहरी प्रमुख तामाङमाथि शान्ति सुव्यवस्था कायम गर्नुभन्दा अवैध धन आर्जन गरेको भन्ने प्रशस्त सूचनाहरू सार्वजनिक भएको र यस्ता विषयमा प्रश्न गर्ने तथा समाचार लेख्ने पत्रकारमाथि दुश्मनी साँध्ने खालको व्यवहार गर्न थालेपछि जिल्लाको शान्ति र सुव्यवस्था उहाँकै कारण बिग्रिने खतरा बढेको दाबी गरिएको छ।

    ​विशेष गरी नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष श्री रमेश सुवेदीले लेख्नुभएको समाचारलाई लिएर अध्यक्ष सुवेदीलाई निगरानीमा राखी मानसिक प्रताडना दिइएको घटनाले सम्पूर्ण सञ्चारकर्मी दुःखी भएको महासंघले जनाएको छ। एकजना पत्रकारले दिएको सामान्य जाहेरीलाई आधार बनाई प्रहरी प्रमुख तामाङले अध्यक्ष सुवेदीलाई दुई दिनसम्म मानसिक प्रताडना दिएको र जाहेरीकर्ता भन्दा एक कदम अगाडि बढेर जाहेरीकर्ताकै पक्षमा वकालत गर्नुभएको आरोप लगाइएको छ। सोही कारण ७० औं प्रहरी दिवस विशेष कार्यक्रममा समेत पत्रकारहरूले अनुपस्थित भई सांकेतिक विरोध जनाएका थिए।

    ​महासंघले सतहमा सामाजिक सञ्जालमा गालीगलौज गरिएको विषय भनिए पनि दशैंको दुई दिनअगाडि प्रहरी प्रमुख तामाङको ‘तस्करसँगको मिलिभगतका विषयमा अध्यक्ष सुवेदी, उपाध्यक्ष पन्नालाल दासले लेख्नुभएको समाचारको बदला लिन उहाँ उद्दत भएको स्पष्ट’ देखिएको दाबी गरेको छ।

    ​पत्रकारिताको मर्यादालाई कायम राख्दै पत्रकारहरूको सुरक्षा र निर्भीक पत्रकारिता गर्ने वातावरणको सुनिश्चितताका लागि पहलकदमी लिइदिन सम्बन्धित सबै निकायमा विनम्र अनुरोध गर्दै ज्ञापनपत्रमा प्रहरी प्रमुखको दम्भपूर्ण व्यवहारप्रति सम्पूर्ण सञ्चारकर्मीहरूले आपत्ति जनाएको उल्लेख छ। महासंघका सचिव पुष्पराज खतिवडाले हस्ताक्षर गरेको उक्त विज्ञप्ति प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा बोधार्थका लागि पठाइएको छ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ५.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ६.
      सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

    भर्खरै

    • १.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    • २.
      प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

    • ३.
      नेपाल एसबीआई बैंक विवादमा एफआईईयूएनको हस्तक्षेप,छानबिनको माग

    • ४.
      अस्लिल कार्यमा संलग्न ५७ विदेशी महिला पक्राउ, ४७ जना डिपाेर्ट

    • ५.
      प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

    • ६.
      चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

    • ७.
      सरकारी वकिलको कार्यालयमा हाजिर हुने सर्तमा बेदिका केसी राति नै हिरासतबाट रिहा

    • ८.
      आज ३ संसदीय समितिको बैठक बस्दै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.