• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

भागे झलनाथ खनाल

कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सरकार छाड्न दुई महामन्त्रीको देउवालाई दबाब

जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

सुर्खेतमा जेन्-जी आन्दोलन, एमालेको पार्टी कार्यालय नियन्त्रणमा

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ४. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ५. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ६. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ७. फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

  • ८. रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी

  • ९. रुपन्देही उपनिर्वाचन : दलहरुको जनमत परीक्षण

  • १०. एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सोमबार राजधानी लगायत देशका विभिन्न ठाउँमा आयोजित जेन जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनका क्रममा दर्जनभन्दा बढी युवाहरूको हत्या गरेपछि शैक्षिक हड्तालको घोषणा गरिएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा सुरु भएको आन्दोलनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको थियो ।

    Advertisement

    आन्दोलनको संयोजन गरिरहेको हामी नेपाली समूहले भनेको छ, “आज हाम्रो देशले नसोचेको कुराको साक्षी बन्नु पर्‍यो । स्कुल युनिफर्ममै रहेका विद्यार्थीहरूलाई बर्बरपूर्ण तरिकाले मारिएको छ । हामी शान्तिपूर्ण प्रदर्शनका लागि एक ठाउँमा आएका थियौँ । तर सरकारले युवाहरलाई सुन्नुको सट्टा हिंसामार्फत हाम्रो आबाज नै दबाउने तर्फ अघि बढ्यो ।”

    जेन जीले भोलिदेखि कक्षामा कुनै पनि विद्यार्थी सहभागी नहुने र सम्पूर्ण स्कुल, कलेज र विश्वविद्यालय अनिश्चित कालका बन्द हुने घोषणा गरेका छन् । “यो केवल हडताल मात्र होइन, यो एउटा अडान हो । बर्बरता विरुद्धको एउटा अडान । न्यायका लागि अडान हो । अनि नेपाली युवाहरूको भविष्य रक्षाको अडान हो ।”

    आत्मसमर्पण अस्वीकार्य रहेको भन्दै जेन जीले युवाहरूलाई बेवास्ता गरिरहने स्थितिको अन्त्य हुनुपर्ने कुराको सुनिश्चितता खोजेको छ । “यी हत्याहरूको स्पष्ट जवाफ सरकारले नदिएसम्म यो बन्द जारी रहनेछ,” जेन जीले भनेको छ ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
    हिल्टन होटलमा आगजनी
    भागे झलनाथ खनाल
    कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी
    अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ४.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ५.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ६.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    भर्खरै

    • १.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    • २.
      हिल्टन होटलमा आगजनी

    • ३.
      भागे झलनाथ खनाल

    • ४.
      कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

    • ५.
      अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

    • ६.
      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    • ७.
      सरकार छाड्न दुई महामन्त्रीको देउवालाई दबाब

    • ८.
      जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.