• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ६. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ७. आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

  • १०. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

महिलाहरुले देशको नेतृत्व गरेर परिवर्तन ल्याउन सक्षम छन् : शाक्य

  •   मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुले सिङगो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् ।

    Advertisement

    मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरु सिङगो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन् । उनले भनिन्, ‘दुःख र संघर्ष गरेर एउटा महिला सक्षम र सफल भएर वा जनप्रतिनिधिका रुपमा काम गर्न कति गार्हो छ भन्ने हामीले भोगेका छौं । अस्तव्यस्त जीवन एकातिर, बच्चाहरु र परिवारको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतले निस्वार्थ भावले खटिराख्दा आशावादी पनि हुन सकिन्छ । त्यसैले महिला नेतृत्वले नै सिङगो देशको परिवर्तन गर्न सक्छन् र नेतृत्व गर्न सक्छन् भन्ने भावना जागेको छ ।’

    उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि १३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङक गरिएको पनि बताइन् ।

    उनले यि ३१ प्रेरणादायी महिला जनप्रतिनिधिहरु निष्पक्ष न्याय दिनुका साथै शिक्षा, स्वास्थ्यको सवालमा पनि राम्रो योजना रहेको बताइन् ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध
    सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस
    वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप
    स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री
    अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी
    महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ६.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    भर्खरै

    • १.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    • २.
      भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

    • ५.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ६.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ७.
      अवारोध खुलाउँ तत्परता नदेखाउनु संसदप्रति अनादर हो : अर्जुननरसिंह केसी

    • ८.
      महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.