×
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

आफूलाई मूलधार ठान्नेहरु जनयुद्धलाई आतंक भनेर पढाउन रमाउँछन् :प्रचण्ड

लोकप्रिय समाचार

  • १. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • २. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ३. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ४. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ५. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • ६. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

  • ७. धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

  • ८. आजको फलफूलको थोक मूल्य यस्तो छ ?

  • ९. रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

  • १०. तीजमा पुरुषहरुले ब्रत बसे समानता आउने मन्त्री खड्काको भनाई

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ ।

    Advertisement

    भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए । उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको हो।

    सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक प्रशिक्षण वा निर्णयात्मक बैठक नभइ महाधिवेशन प्रतिनिधिसँग सामान्य भेटघाट र विचार आदानप्रदानको उद्देश्यले आयोजित गरिएको थियो । कार्यक्रममा पार्टीको ऐतिहासिक पृष्ठभूमि, पछिल्लो समय लिइएको नीति, सरकारको कामकारवाही, तथा पार्टीको केन्द्रीय निर्णयहरूबारे अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए।

    भेटमा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी व्यक्त गरेको भनिएको एमालेमा मलाई धक्का दिन विद्याबाहेक कसैको दम छैन भन्ने अभिव्यक्ति असत्य, भ्रामक र उद्देश्यपूर्ण ढंगले सार्वजनिक गरिएको सचिवालयले स्पष्ट पारेको छ । प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति भण्डारीप्रति आफूले गरेको सम्मान र माया अरू कसैले नगरेको उल्लेख गर्दै उनको पछिल्लो गतिविधिप्रति आश्चर्य व्यक्त गरेका थिए ।

    पार्टीको औपचारिक प्रक्रिया नअपनाई मिडिया तथा अन्य दलका नेतासँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्किन खोजिएको विषयले पार्टीमा भ्रम सिर्जना भएको ओलीको भनाइ रहेको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीको स्वकीय सचिवालयले उक्त भेटघाट कार्यक्रममा भएका विषयवस्तु यथार्थपरक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मी, विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । सचिवालयले भ्रामक समाचारप्रति सचेत रहन पनि अनुरोध गरेको छ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद
    मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन
    रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
    झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
    रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार
    ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ३.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ४.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ५.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ६.
      जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    भर्खरै

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

    • ३.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

    • ६.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ७.
      ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

    • ८.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.