• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ५. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ६. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ७. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

  • ८. टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. ‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा

प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।


  •   बुधबार, साउन १४, २०८२ मा प्रकाशित
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अघिल्लो आर्थिक वर्ष (२०८०/०८१)को तुलनामा आव २०८१/०८२ मा २ करोड रुपैयाँ कम खर्च भएको पाइएको छ ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गत आवमा ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ खर्च भएको थियो । २०८१ असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसलगत्तैको साउन १ देखि गएको असार मसान्तसम्ममा प्रधानमन्त्री कार्यालयमा ४ करोड १४ लाख खर्च भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त खर्च विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ खर्च भएको थियो । त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए ।

    प्रचण्डको कार्यकालको तुलनामा ओलीको कार्यकालमा २ करोड ६ लाख ६४ हजार २५३ रूपैयाँ अर्थात् ३३.२६ प्रतिशत कम खर्च भएको छ ।

    प्रचण्डको कार्यकालमा वैशाखदेखि असारसम्म तीन महिनामा मात्र २ करोड २५ लाख १८ हजार ४५ रूपैयाँ खर्च भएकोमा ओलीको कार्यकालमा पछिल्लो तीन महिनामा १ करोड ३३ लाख ६२ हजार ९८६ रूपैयाँ खर्च भएको छ ।

    यसपटक पारिश्रमिकमा १ करोड ६४ लाख ६० हजार ४७९ रूपैयाँ, पोशाकमा ५ लाख ३९ हजार ९० रूपैयाँ, सञ्चार महसुलमा ६० हजार रूपैयाँ, इन्धनमा १४ लाख ९८ हजार १८७ रूपैयाँ खर्च भएको छ ।

    त्यसैगरी, सवारी साधन मर्मतमा ५७ लाख २२ हजार ९७६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा १४ लाख ३६ हजार २९८ रूपैयाँ, अनुगमन मूल्यांकनमा ३३ लाख ५२ हजार ३०५ रूपैयाँ र विविधमा १ करोड २४ लाख १ हजार ५३७ रूपैयाँ खर्च भएको छ ।

    त्यसैगरी, तत्कालीन प्रधानमन्त्री प्रचण्डको कार्यकालमा पारिश्रमिकमा २ करोड ४० लाख २६ हजार ८७१ रूपैयाँ, पोशाकमा ४ लाख ८८ हजार २१० रूपैयाँ, सञ्चार महसुलमा ७९ हजार रूपैयाँ, इन्धनमा ७३ लाख ८१ हजार २७० रूपैयाँ खर्च भएको थियो ।

    त्यसैगरी, सवारी साधन मर्मतमा ५९ लाख ५० हजार ९२६ रूपैयाँ, मसलन्द तथा कार्यालय सामग्रीमा ५१ लाख रूपैयाँ , अनुगमन मूल्यांकनमा २१ लाख ९४ हजार ९६१ रूपैयाँ र विविधमा १ करोड ६९ लाख १३ हजार ८८९ रूपैयाँ खर्च भएको थियो ।

    बुधबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ
    बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस
    रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?
    पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना
    म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ
    बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    • ५.
      प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

    • ६.
      आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

    भर्खरै

    • १.
      गुल्मीमा गाँजा सेवन गरेर सवारी चलाउने दुई जना पक्राउ

    • २.
      बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

    • ३.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ४.
      पार्टी कार्यालय अगाडि रास्वपा बाराका नेता कार्यकर्ताहरूको धर्ना

    • ५.
      म पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू : सुधन गुरुङ

    • ६.
      बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

    • ७.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • ८.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.