×
बिहिबार, साउन १६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,

प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।

हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

“भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

२५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

लोकप्रिय समाचार

  • १. युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !

  • २. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ३. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ६. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ७. माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

  • ८. हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

  • ९. कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

  • १०. ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

२५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !


  •   मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
  • राष्ट्रिय गौरवका योजनामा समावेश रानीजमरा कुलरिया सिँचाइ आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका छन् । डेढ दशकदेखि कैलालीमा निर्माणाधीन अवस्थामा रहेको सिँचाइ आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्‌घाटन गरेका हुन् ।

    Advertisement

    प्रधानमन्त्री ओलीमार्फत रानी, जमरा र कुलरिया तर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ, ४.७१ मेगावाट क्षमताको जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरिएको हो । रानीजमरा कुलरिया सिँचाइ आयोजना सूचना अधिकारी नवीन पौड्यालका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

    ‘सिंगो आयोजनाको काम ७५ प्रतिशत मात्रै सकिए पनि १४ हजार तीन सय हेक्टरमा सिँचाइ गर्न तथा जलविद्युत् र प्रसारण लाइन निर्माणको काम सकिएपछि आज उद्‌घाटन गरिएको हो,’ पौड्यालले भने, ‘बाँकी २५ प्रतिशत काम भने छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’

    मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !
    राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,
    प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।
    हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक
    राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण
    “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    Facebook Page

    लोकप्रिय

    • १.
      युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !

    • २.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ३.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ६.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    भर्खरै

    • १.
      युवराज सफलले हाले प्रधानमन्त्री ओलीसहित १६ जनाविरूद्ध प्रहरीमा उजुरी !

    • २.
      राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाउने होडबाजी बैठकमा भन्दा निदाउन मस्त ,

    • ३.
      प्रचण्ड प्रधानमन्त्री हुँदा भन्दा ओलीको पालामा एक वर्षमा कार्यालय खर्च २ करोडले कम भयो।

    • ४.
      हिरासदमा रहेका रविलाई ढाडस दिनरुपन्देहीमा बस्दै छ रास्वपा संसदीय दलको बैठक

    • ५.
      राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

    • ६.
      “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    • ७.
      ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

    • ८.
      २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.