• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव

काठमाडौँमै रोकिए रवि लामिछाने

उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ८. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • ९. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !


  •   मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको निरन्तरको हस्तक्षेपका कारण नेपाल विद्युत प्राधिकरण पछिल्लो समय निकै अप्ठ्यारोमा पर्दै गएको पाइएको छ । ठेक्कादेखि कर्मचारी सरुवा, विनियम संशोधनलगायत हरेक विषयमा अनावश्यक हस्तक्षेप गर्न खोज्ने मन्त्रीको शैलीले प्रबन्ध निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यमात्र होइन,

    Advertisement

    प्राधिकरणकै स्वायत्तता समेत संकटमा परेको हो ।पछिल्लो समय मन्त्रीको अनावश्यक हस्तक्षेपले एमडी शाक्य तनावमा रहेको प्राधिकरण स्रोत बताउँछ ।तत्कालीन एमडी कुलमान घिसिङ प्राधिकरणबाट हटेलगत्तै चैत १३ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका ५४ जलविद्युत आयोजनाको विद्युत खरिद/बिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्‍यो । खड्का यो काम आफू मन्त्री भएलगत्तै गर्न चाहन्थे ।

    नयाँ एमडीका रूपमा प्राधिकरणमा शाक्य आएपछि बोर्डले पीपीए गर्ने निर्णय गरे पनि तत्काल सूचना सार्वजनिक भएन । ती आयोजनाको पीपीए गर्न आतुर मन्त्री खड्काले ‘तत्काल सूचना निकाल्न’ एमडी शाक्यलाई बारम्बार निर्देशन दिइरहे ।

    तर, शाक्यले अर्थ मन्त्रालयको सहमतिविना सूचना निकाल्न नमिल्ने भन्दै समय लिए । यही कारणले मन्त्री र एमडीबीचको सम्बन्धमा दरार आउन शुरू भएको हो ।

    स्रोतका अनुसार मन्त्रीले शाक्यलाई ‘दलाल’सम्म भन्न भ्याएका थिए । यसबारे बालुवाटारसम्म कुरा पुगेको थियो । प्रधानमन्त्री ओलीले विषयलाई गम्भीर रूपमा लिएको भन्दै मन्त्री खड्कालाई कार्यशैली सुधार्न चेतावनी समेत दिएको स्रोतको दाबी छ ।

    त्यसपछि वैशाख १३ गते एमडी शाक्य अन्ततः पीपीएको सूचना जारी गर्न बाध्य भए ।

    उनले ३० दिनको समय राखेपछि मन्त्री खड्का झन चिढिए । खड्का तत्काल सम्झौतामा पुग्न चाहन्थे । मन्त्रालय स्रोतका अनुसार त्यसपछि पनि शाक्यमाथि मन्त्रीले दबाब दिन छाडेनन् ।

    मङ्गलबार, साउन १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले
    उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • २.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ३.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ४.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ५.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    • ६.
      उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

    • ७.
      रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव

    • ८.
      काठमाडौँमै रोकिए रवि लामिछाने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.