• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन् ।

    Advertisement

    सोमबार काठमाडौंमा आयोजित ‘विपद व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा उनले विपद्को बेला बाल्टी, झोला बोकेर दौडीहाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने प्रवृत्तिले पनि समस्या समाधान नभएको भन्दै विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताए ।

    उनले भने, ‘विपद् हाम्रो विकासको बहसमा एउटा महत्वपूर्ण विषय हो, यसलाई अलग राखेर बाढी, पहिरो गयो भनेर बाल्टी, झोला बोकेर दौडि हाल्ने तर अरु बेलामा विपद्का बारेमा छलफल नगर्ने, यो कुरा अलि मिलेको छैन् । त्यसकारण विपद् भनेको हाम्रो राष्ट्रिय विकास योजनाको मुख्य विषय बन्नुपर्छ । बेला बेलामा मौसम हेरेर छलफल गर्ने कुरा होइन मुख्य विषय नै बन्नुपर्छ ।’
    यस्तै, उनले विपद्को जोखिम न्यूनिकरणको सन्दर्भमा सही भूमिका नभएको भन्दै तीन तहको सरकारमा जिम्मेवारी स्पष्ट नहुँदा समस्या भएको बताए ।

    उनले भने, ‘विपद्को जोखिम न्यूनिकरणको सन्दर्भमा जुन भूमिका खेल्नु पर्ने हो त्यो हामीले गरिरहेका छैनौ ।तीन तहको सरकार भएको कारण पनि कसको जिम्मेवारी के हो भन्ने कुरा स्पष्ट नहुँदा र एकले अर्कालाई, अर्काले अर्कालाई देखाएर पनि यो क्षेत्रको समस्या समाधान हुन सकेको छैन् ।’

    पार्टीको दुइवटा महामन्त्री सबैको गाली खाँदै पार्टी मिलाउँदै हिडेको बेला पार्टीको नेतृत्वले पनि उचित तरिकाले ध्यान दिनुपर्ने उनको भनाई छ ।

    उनले भने, ‘पार्टीका संस्थाहरु चलाएमान बनाऔं, पार्टीलाई चुस्त बनाऔं पार्टी सभापतिलाई पनि बलियो बनाऔं । सबै निकायलाई बलियो बनाउ भनेर पार्टीका दुइ महामन्त्री सबैको गाली खाँदै हिड्नुपर्ने अवस्था छ । तर पार्टीको जिम्मा लिएको मान्छेले गल्ती गरिरहेका छन् । त्यसैले अब नेतृत्वले उचित तरिकाले ध्यान दिनुपर्छ ।’

    साथै,उनले पार्टीभित्र जसरी एउटा अनुशासन पर्व चल्यो त्यो पार्टीको परम्परा, कानून, विधानको हिसाबले ठिक नभएको पनि उल्लेख गरेका छन्।

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव
    काठमाडौँमै रोकिए रवि लामिछाने
    उपमहासचिवको प्रारम्भिक मत : लेखराजलाई धेरै भोट, दोस्रोमा योगेश
    भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.