• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

उकालो लाग्यो सुनको भाउ

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

१–१ को बराबरीमा रोकियो ब्राजिल।

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ३. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ४. वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

  • ५. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ६. मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

  • ७. भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

  • ८. महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

  • ९. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

  • १०. सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

शेखरलाई विनोद चौधरीको प्रश्न : मलाई हराउन खटेका मान्छे बोकेर तपाईंले कांग्रेस हाँक्ने हो?


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेता डा. शेखर कोइरालालाई जवाफ दिएका छन् ।

    Advertisement

    कोइरालाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा आफूमाथि लगाएको लाञ्छनाको चौधरीले मंगलबारको बैठकमा जवाफ दिएका हुन् ।
    उनले भने,‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद चौधरीजस्तो मान्छेलाई चार वर्षअगाडि नीति नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत निर्णय थियो।’

    उनले भने,‘म उहाँलाई जानकारी गराउन चाहन्छु, त्यो सारा विधि पूरा गरेर, पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिपेक्ष, पार्टीको कानुन विभागको विश्लेषण, त्यसपछिको निर्ण र कोर्टलेसमेत गरेको निर्णय अनुसार भएको हो ।’

    कोइरालाले आफूमाथि गरेको प्रश्नले निजी क्षेत्रका आफूजस्ता मान्छेहरूको भूमिकाबारे पनि चौधरीले पार्टीबाट जवाफ खोजे । ‘यी सबैबाट सफाइ प्राप्त व्यक्ति र त्यसभन्दा महत्वपूर्ण यसले एउटा फेरि पनि नयाँ प्रश्न के उठाउँदै गइरहेको छ भने यो पार्टी हाँक्ने जमर्को गर्ने नेताहरूको दृष्टिकोणमा निजी क्षेत्रका हामीजस्ता मान्छेको भूमिका के हो ?,’ चौधरीले सोधे, ‘कि सधैँ हामीले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको नाममा अनुभव बोकेकालाई छेक्ने नै हो कि ?’

    नेता चौधरीले आफूलाई गत निर्वाचनमा हराउन भूमिका निर्वाह गरेका नेताहरू बोकेर पार्टीको नेतृत्व गर्ने सपना कोइरालाले देखेको पनि बताए ।

    ‘घर–घर गएर पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदयश त्रिपाठीका लागि ठाउँ–ठाउमा, बुथ–बुथमा मान्छे राखी पार्टीका शीर्षस्थ नेतालाई तथानाम गाली गरी हराउन हरप्रयास गर्ने लुम्बिनी प्रदेश महामन्त्रीमा आशिन भएर बस्नेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिनमा ?,’ उनले कोइरालालाई प्रश्न गरे । यसअघि नेता कोइरालाले सोमबार केन्द्रीय सदस्यका लागि नेता चौधरीको योग्यताबारेमा प्रश्न गरेका थिए ।

    ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?,’ उनले प्रश्न गर्दै भनेका थिए । कोइरालाले पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धा गर्ने क्रममा सुजाता कोइरालाको केन्द्रीय सदस्य लड्ने इच्छा भए पनि योग्यताका कारण नपाएको स्मरण गराएका थिए ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई
    समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार
    शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    भर्खरै

    • १.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • २.
      सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

    • ३.
      टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    • ४.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      उकालो लाग्यो सुनको भाउ

    • ७.
      शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    • ८.
      झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.