• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

६ घन्टाका लागि शिक्षा समितिको बैठक स्थगित शिक्षक महासंघसँग छलफल जारी


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधि सभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक केही ढिला गरी बस्ने भएको छ। आज बिहान ८ बजे बस्ने तय भएको समितिको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो।

    Advertisement

    समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा लगातार छलफल गरिरहेको छ। सोमबार सम्भवतः यसलाई पारित गरेर संसदमा पठाउने तयारी छ। त्यसअघि सरकारलाई शिक्षक महासंघसँग विधेयकमा भएका विषयमा सहमति गर्न समय दिएर बैठकको समय दिउँसो धकेलिएको समिति स्रोतले जनाएको छ।

    असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेपछि काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेका थिए। ‘विधेयकमा भएका विषय र शिक्षकहरूको मागका सन्दर्भमा सहमति जुटाउनका लागि सरकारलाई समय दिएका हौं। विधेयक संसदमा गएर पारित भएपछि विवाद नआओस् भन्ने सुनिश्चितका गर्न सरकारलाई एक पटक महासंघसँग छलफल गर्न भनेका हौं,’ उनले भने।

    स्रोतका अनुसार शिक्षकहरूले उठाएका माग र विधेयकमा व्यवस्था भएका केही विषय फरक परेको छ। विधेयकले पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरेको छ। शिक्षकहरूले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने माग राखेका छन्।

    त्यस्तै सरूवाका विषयमा पनि शिक्षकहरूको माग र विधेयकले गरेको व्यवस्था फरक छ।शिक्षकहरूले एक/एक वर्षमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए। समितिले तयार पारेको विधेयकमा सरूवाको मापदण्ड तोकेको छ।

    विधेयकमा एउटै स्थानीय तहभित्रका विद्यालयमा सरूवामा दुई वर्षपछि, एउटा पालिकाबाट अर्को पालिकामा ५ वर्षमा र एउटा प्रदेशबाट अर्को प्रदेशमा ७ वर्षमा मात्रै सरूवा गर्न मिल्ने व्यवस्था राखिएको छ। सरूवाका अवस्थामा पनि शिक्षकको माग र विधेयकमा उल्लिखित प्राबधानबारे तालमेल मिलेको छैन।

    विधेयकमा बिरामी परेको अवस्थामा शिक्षकलाई उनीहरुको पायक पर्ने स्थानमा सरूवा गर्न सकिने भनेको छ। शिक्षकहरूले भने आफूमात्र नभइ परिवारका अन्य सदस्य बिरामी भए पनि पायक पर्ने ठाउँमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए।

    यी सबैमा सहमति गर्नका लागि सरकारलाई महासंघसँग वार्ता गर्न समितिले समय दिएको हो।

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.