×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

फरार भएका धवलशमशेर आफैं अदालत आए

फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर

रास्वपा र सभामुखको छलफल :मागबाट पछाडि नफर्कने रास्वपाको अडान

आज प्रतिनिधिसभाको बैठक बस्दै बजेटमाथिको छलफल जारी रहने

इजरायल र इरानका सबै नेपाली सुरक्षित रहेको परराष्ट्रको दाबी

लुम्बिनीमा मन्त्री सन्तुष्ट भएपछि बजेट स्वीकृत

माओवादीमा कुरा मात्र क्रान्तिकारी गर्ने प्रवृति बढेको नारायणकाजी श्रेष्ठको दाबी

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छ :राष्ट्रपति

रास्वपालाई माओवादीको सुझाव :अग्नी सापकोटाको मुद्दामा लेनदेन भएको हैन संसदीय अभ्यास हामीबाट सिक्नुस्

लोकप्रिय समाचार

  • १. १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

  • २. सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन

  • ३. दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

  • ४. पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

  • ५. देउवा परिवार बिरुद्ध समाचार बनाउँदा पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

  • ६. घरमा प्रहरी पुगेपछि पाठकले गुहारे प्रेस काउन्सिल र पत्रकार महासंघ

  • ७. गायिका रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरद्वारा उद्धार

  • ८. प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सर्वोच्चले असार ८ गते सुनुवाइ तोक्यो

  • ९. अहदाबाद विमान दुर्घटना :गुजरातका मुख्यमन्त्री सहित २४२ यात्रुलाई अस्पताल लगिँदै

  • १०. माओवादी रास्वपाको ५ बुँदे प्रस्तावमा सहमत नभएको सांसद भट्टराईको दाबी

माओवादीमा कुरा मात्र क्रान्तिकारी गर्ने प्रवृति बढेको नारायणकाजी श्रेष्ठको दाबी


  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले गरेका निर्णय व्यवहारमा लागू गराउन बेवास्ता गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छ्न् । काठमाडौंको एक कार्यक्रममा उनले पार्टीमा भएको हुनाले यसोउसो क्रान्तिकारी कुरा गर्ने तर, ध्यान चाहिँ पद र कमाउनेतिर हुने देखिन थालेको बताएका हुन् ।

    Advertisement

    उनले भने,‘पार्टीमा दुईटा प्रवृत्ति एउटा पार्टीको निष्कर्ष सही छ त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने र इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने प्रवृत्ति । अर्को प्रस्ताव पारित गर्दासम्म सहमति जनाउने तर, लागू गराउन वास्ता नगर्ने ।अब त पार्टीमा जे पद पाइन्छ त्यो हेर्ने अलि सुविधा र सम्पन्न हुन कसरी कमाउन सकिन्छ त्यो गर्ने । पार्टीमा भएको हुनाले यसोउसो क्रान्तिकारी कुरा गरिराख्ने काम चाहिँ यही गर्ने हो भन्ने प्रवृत्ति यथास्थितिवादी प्रवृत्ति बढ्यो । सबै मिलेर आफूलाई पनि फेर्ने पहिले र गैरपार्टी प्रवृत्ति फेरेर रुपान्तरण अभियान सफल पारौं’, उनले जोड दिए ।’

    पार्टीलाई नेतृत्व गर्ने ठाउँमा पुर्‍याउन पर्ने, सामाजिक समृद्धिको लक्ष्यमा पुर्‍याउनुपर्छ । समाजवादको आधार तयार पार्नुपर्छ भन्ने लाइन पारित गरेर अहिले कहाँ अहिले लागू गर्न सकिन्छ र ? भन्ने प्रवृत्ति देखिएको उनको टिप्पणी थियो ।

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फरार भएका धवलशमशेर आफैं अदालत आए
    फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर
    रास्वपा र सभामुखको छलफल :मागबाट पछाडि नफर्कने रास्वपाको अडान
    आज प्रतिनिधिसभाको बैठक बस्दै बजेटमाथिको छलफल जारी रहने
    इजरायल र इरानका सबै नेपाली सुरक्षित रहेको परराष्ट्रको दाबी
    लुम्बिनीमा मन्त्री सन्तुष्ट भएपछि बजेट स्वीकृत

    Facebook Page

    लोकप्रिय

    • १.
      १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

    • २.
      सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन

    • ३.
      दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

    • ४.
      पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

    • ५.
      देउवा परिवार बिरुद्ध समाचार बनाउँदा पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

    • ६.
      घरमा प्रहरी पुगेपछि पाठकले गुहारे प्रेस काउन्सिल र पत्रकार महासंघ

    भर्खरै

    • १.
      फरार भएका धवलशमशेर आफैं अदालत आए

    • २.
      फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर

    • ३.
      रास्वपा र सभामुखको छलफल :मागबाट पछाडि नफर्कने रास्वपाको अडान

    • ४.
      आज प्रतिनिधिसभाको बैठक बस्दै बजेटमाथिको छलफल जारी रहने

    • ५.
      इजरायल र इरानका सबै नेपाली सुरक्षित रहेको परराष्ट्रको दाबी

    • ६.
      लुम्बिनीमा मन्त्री सन्तुष्ट भएपछि बजेट स्वीकृत

    • ७.
      माओवादीमा कुरा मात्र क्रान्तिकारी गर्ने प्रवृति बढेको नारायणकाजी श्रेष्ठको दाबी

    • ८.
      कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छ :राष्ट्रपति

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.