×
शनिबार, जेठ ३२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन

बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने ऊर्जामन्त्री खड्काको दाबी

प्रतिनिधिसभा बैठक आजलाई स्थगित अब आइतबार बस्ने

नेपालको पद निलम्बनको पत्र सभामुखले आज सदनमा पढेर सुनाए

यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने प्रधानमन्त्री ओलीको अनुमान

रास्वपालाई लेखकको जवाफ नक्कली पीडित खडा गरेर उजुरी गराउने प्रयास नगर्नु

संसद्‌मा गृहमन्त्रीको जवाफ :भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन र हुन पनि सक्दैन

सभामुखले गृहमन्त्री लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले नाराबाजी र बेल घेराउ

छुट्यो माओवादी र रास्वपाको साथ प्रचण्डले भने :अब रास्वपा आफ्नै ढंगले जान्छ

लोकप्रिय समाचार

  • १. १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

  • २. सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन

  • ३. पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

  • ४. ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर

  • ५. हिजोको जस्तो आज सूचना टाँसेर सदन स्थगित गर्ने पक्षमा छैनौं :सत्तापक्ष

  • ६. दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

  • ७. देउवा परिवार बिरुद्ध समाचार बनाउँदा पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

  • ८. गायिका रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरद्वारा उद्धार

  • ९. अहदाबाद विमान दुर्घटना :गुजरातका मुख्यमन्त्री सहित २४२ यात्रुलाई अस्पताल लगिँदै

  • १०. घरमा प्रहरी पुगेपछि पाठकले गुहारे प्रेस काउन्सिल र पत्रकार महासंघ

बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने ऊर्जामन्त्री खड्काको दाबी


  •   शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • काठमाडौं। ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताएका छन् ।नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उनले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताएका हुन्।

    Advertisement

    ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले उक्त लक्ष्यलाई पूरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको बताए । “छोटो समयमा रु ६४ खर्ब लगानी गरेर ठूलो लक्ष्य हासिल गर्दैै गर्दा लाखौँ व्यक्तिले रोजगार पाउनाका साथै राज्यलाई खर्बौं राजस्व आम्दानी हुने र अन्य क्षेत्रसमेत चलायमान हुन्छ”,उनले भने।

    मन्त्री खड्काले विद्युत् प्राधिकरणभित्र रहेका ज्यालादारी कर्मचारीको समस्या बढी रहेकाले यसको समाधानका लागि काम गरिने बताए । “ज्यालादारी कर्मचारी नै बढी दुर्घटना र पीडामा पारेका छन्, उहाँहरूलाई पनि ख्यालमा राखेर सेवासुविधा थप्नुपर्छ भनेर लागेका छौँ, सेवासुविधाबारे मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेर पठाएको छ, चाँडै अर्थ मन्त्रालयबाट निर्णय हुन्छ भन्ने अपेक्षा छ”, मन्त्री खड्काले भने ।

    मन्त्री खड्काले विद्युत् ऐन चाँडो संसद्बाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिष्कृत गर्दै लैजाने बताए । प्राधिकरणलाई ‘अन्डरवन्डलिङ’ गरे कर्मचारीलाई पनि फाइदा हुने उनको भनाइ थियो ।
    ऊर्जामन्त्री खड्काले विदेशमा श्रम गर्न गएका नेपालीले कमाएको रकम जलविद्युत् क्षेत्रमा लगानी ग¥यो भने दीर्घकालीन फाइदा हुन्छ भनेर त्यस्ता रकमलाई जलविद्युत् क्षेत्रमा लगाउन सरकारले काम गरिरहेको बताए ।

    शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन
    प्रतिनिधिसभा बैठक आजलाई स्थगित अब आइतबार बस्ने
    नेपालको पद निलम्बनको पत्र सभामुखले आज सदनमा पढेर सुनाए
    यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने प्रधानमन्त्री ओलीको अनुमान
    रास्वपालाई लेखकको जवाफ नक्कली पीडित खडा गरेर उजुरी गराउने प्रयास नगर्नु
    संसद्‌मा गृहमन्त्रीको जवाफ :भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन र हुन पनि सक्दैन

    Facebook Page

    लोकप्रिय

    • १.
      १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

    • २.
      सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन

    • ३.
      पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

    • ४.
      ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर

    • ५.
      हिजोको जस्तो आज सूचना टाँसेर सदन स्थगित गर्ने पक्षमा छैनौं :सत्तापक्ष

    • ६.
      दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

    भर्खरै

    • १.
      सिन्धुपाल्चोकमा सूर्यमान तामाङको संयोजकत्वमा कोदाको रक्सी संरक्षण समिति गठन

    • २.
      बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने ऊर्जामन्त्री खड्काको दाबी

    • ३.
      प्रतिनिधिसभा बैठक आजलाई स्थगित अब आइतबार बस्ने

    • ४.
      नेपालको पद निलम्बनको पत्र सभामुखले आज सदनमा पढेर सुनाए

    • ५.
      यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने प्रधानमन्त्री ओलीको अनुमान

    • ६.
      रास्वपालाई लेखकको जवाफ नक्कली पीडित खडा गरेर उजुरी गराउने प्रयास नगर्नु

    • ७.
      संसद्‌मा गृहमन्त्रीको जवाफ :भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन र हुन पनि सक्दैन

    • ८.
      सभामुखले गृहमन्त्री लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले नाराबाजी र बेल घेराउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.