• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

भागे झलनाथ खनाल

कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सरकार छाड्न दुई महामन्त्रीको देउवालाई दबाब

जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

सुर्खेतमा जेन्-जी आन्दोलन, एमालेको पार्टी कार्यालय नियन्त्रणमा

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ४. १८ भदौ २०८२, बुधवार,September 03, 2025

  • ५. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ६. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ७. फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

  • ८. नेपालबाट पनि अब फेसबुक मनिटाईज गर्न मिल्ने : कन्टेट क्रियटरमा छायो खुसी

  • ९. रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी

  • १०. रुपन्देही उपनिर्वाचन : दलहरुको जनमत परीक्षण

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण उपलब्धिमूलक


  •   आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
  • काठमाडौं। रहेको बताएकी छिन् । जापान भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएको तथा नेपाल–जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् ।

    Advertisement

    मन्त्री राणाले भनिन्,‘यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिल्यो ।’

    परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।

    जापानमा रहँदा मन्त्री राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन् ।

    आइतबार, जेठ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
    हिल्टन होटलमा आगजनी
    भागे झलनाथ खनाल
    कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी
    अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ४.
      १८ भदौ २०८२, बुधवार,September 03, 2025

    • ५.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ६.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    भर्खरै

    • १.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    • २.
      हिल्टन होटलमा आगजनी

    • ३.
      भागे झलनाथ खनाल

    • ४.
      कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

    • ५.
      अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

    • ६.
      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    • ७.
      सरकार छाड्न दुई महामन्त्रीको देउवालाई दबाब

    • ८.
      जेन्-जीले गरे नेताहरुको खटिया खडी,स्थिती नियन्त्रण बाहिर भएपछी ओलीको जिना हराम

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.