• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

कस्ताे रहला आज देशभरको मौसम ?

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ५. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ६. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ७. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ८. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ९. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • १०. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

अर्थमन्त्री पौडेललाई कोदोको रक्सी समितिको ज्ञापनपत्र


  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । संघीय सरकारका पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ र कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको अगुवाइमा ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ मार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    कोदोको रक्सी संरक्षणको लागि राज्यले तत्काल नीति निर्माण गर्नुपर्ने र तत्कालका लागि कोदोबाट बनेको रक्सीलाई नोक्सान नगर्न अनुरोध गर्दै समितिका अध्यक्ष छिरिङ ग्याल्बु लामा लगायतले आज सिंहदरबार स्थित अर्थ मन्त्रालयको कार्यालयमा पुगि कोदोको रक्सी निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने, रक्सी उत्पादन तथा गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाउनेलगायत विभिन्न माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

    पूर्वमन्त्रीद्धाय तामाङ र राईको संरक्षकत्वमा गठन भएको समितिले नेपाली उत्पादनले नै नेपालीलाई र नेपाललाई धनि बनाउन सक्ने भन्दै कोदोको रक्सीलाई कानुनी मान्यता दिई उत्पादन गरी ब्रान्डिङ गरेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा लानको लागि व्यवस्थापन गर्न यस वर्षको बजेटमा समेटेर ल्याउनको लागि उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अनुरोध गरेका छन । ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको नयाँ बजेटमा पनि यस सम्बन्धी कार्यक्रम आउनेमा ढुक्क हुन समितिलाई बचन दिए । त्यस्तै मुख्य सचिव एकनारायण अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि समितिले ज्ञापनपत्र बुझाएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगि मुख्य सचिव एकनारायण अर्याल समक्ष ज्ञापनपत्र बुझाउदै समितिका संरक्षक उषाकला राईले हाल गरिबले पसिना र सिपले बनाएकको कोदोको रक्सी नोक्सान नगराउन सम्बन्धीत तहमा निर्देशन गरिदीनुहुन अनुरोध गरेकी छिन् । उनले भनिन् ‘हजुरको एक निर्देशनले गरिबको सिपको सम्मान हुन्छ’ ।

    त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको १ हप्ता भित्र घरेलु मदिरा ब्रान्डिङ सम्बन्धी अध्ययन रिपोर्ट आउने र थप प्रक्रीयाहरु अघि बढने र कोदोको रक्सी ब्रान्डिङ तथा बजारीकरणमा आफु पुर्ण सकारात्मक रहेको बताए । त्यस्तै समितिको संरक्षक तथा पुर्वमन्त्री सेर बहादुर तामाङले हामिले जनताको र सरकारको आर्थिक स्थर उकास्नका लागि यस विषयलाई महत्वका साथ अघि बढाएका छाँै हामिलाई सरकार र सम्बन्धित सबै पक्षहरूबाट सकारत्मक उर्जाृ मिलेको छ यो सफल हुन्छ पारेरै छाड्ने बताए ।

    यस अभियानमार्फत परम्परागत ज्ञानको संरक्षण, ग्रामीण रोजगारी सृजना, पर्यटन प्रवर्द्धन तथा निर्यात आम्दानी वृद्धिको अपेक्षा गरिएको छ। यदि राज्यले सक्रियतापूर्वक साथ दियो भने, कोदोको रक्सी भविष्यमा नेपालको एक विशिष्ट निर्यात सामाग्री बन्ने सम्भावना प्रवल देखिन्छ ।

    बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै
    शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान
    कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन
    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ५.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ६.
      पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

    भर्खरै

    • १.
      थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

    • २.
      शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ३.
      थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

    • ४.
      कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

    • ५.
      आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    • ६.
      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    • ७.
      यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

    • ८.
      काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.