• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, भदौ २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

भागे झलनाथ खनाल

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ३. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ४. एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

  • ५. दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

  • ६. प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

  • ७. चर्को आलोचनापछि काठमाडौंका सीडीओले वेबसाइटबाट आफ्नो तस्वीर हटाए !

  • ८. दशैँ तिहार पछि माओवादीले सरकार विरुद्द आन्दोलन गर्ने

  • ९. भोलिदेखि स्कुल,कलेज र विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गर्ने जेन जीको घोषणा !

  • १०. राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

समलिंगी विवाह तोड्न प्रहरीले समेत प्रयोग भएको आरोप


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • काठमाडौं। समलिंगी विवाह गर्न खोजेको जोडीलाई छुट्याउन प्रहरीले समेत प्रयोग भएको आरोप लागेको छ । धादिङ र चितवन घर भएका दुई समलिंगी महिलाबीच प्रेम सम्बन्ध भएर सँगै बसेका बेला उनीहरुलाई छुट्याउन प्रहरी समेत प्रयोग भएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

    Advertisement

    मायाको पहिचान नेपाल नामक संस्थाले रमिला र उनकी साथी सहमतिमा विवाह गर्ने योजना अनुसार, सिन्धुलीको सुनकोशी गाउँपालिका गएका थिए । तर, त्यसबेला रमिलाकी भाउजुले उनी हराएको भन्दै प्रहरी कहाँ निवेदन दिएकी थिइन् ।

    ‘दुवैलाई प्रहरीले कार्यालयमा बोलाएपछि उहाँहरु जानु भएको थियो, उजुरीमा उल्लेख भएअनुसार उहाँहरु भाग्नु भएको थिएन, परिवारसँग निरन्तर सम्पर्कमै हुनुहुन्थ्यो’, संस्थाका निर्देशक सुनिलबाबु पन्तले भनेका छन्, ‘प्रहरी कहाँ रमिलाले लामो समयदेखि परिवारबाट नै गालीगलौज र कुटपिटको सिकार भएको बताउँदा ललितपुर प्रहरीका एसएसपी श्यामकृष्ण अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा अपशब्द प्रयोग गरेका थिए ।’

    त्यसपछि प्रहरीले नै उनलाई भाउजुको जिम्मा लगाएको भनिएको छ । सर्वोच्च अदालतले १२ असार २०८० मा दिएको आदेश अनुसार नेपालमा समलिंगी विवाहलाई कानूनी मान्यता दिइँदै आएको छ । त्यसअनुसार, गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको १२ वैशाखले २०८१ मा सबै पालिकालाई समलिंगी विवाह दर्ता गर्नसक्ने कानुनी अधिकरा दिएको छ । यद्यपि, अझै पनि विवाह गर्ने समलिंगी जोडीले सामाजिक बहिष्कार र कानुनी झमेला व्यहोर्नु परिरहेको छ ।

    संस्थाका पदाधिकारी एवं दक्षिण एसियामा पहिलो समलिंगी विवाह गर्ने सुरेन्द्र पाण्डेले रमिला र उनको साथीको सुरक्षा सुनिश्चितता गर्न माग गरेका छन् ।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !
    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले
    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
    हिल्टन होटलमा आगजनी

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ३.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    • ४.
      एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

    • ५.
      दुर्गा प्रसाईं सहित भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा उर्लिंदै जेन्- जी

    • ६.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    भर्खरै

    • १.
      सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भए सुन तस्कर नाइके गोरे !

    • २.
      कैदी भाग्न खोजेपछि रामेछापमा गोली चल्यो, २ जनाको मृत्यु !

    • ३.
      संसद विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम

    • ४.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • ५.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ६.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ७.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    • ८.
      हिल्टन होटलमा आगजनी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.