×
सोमबार, बैशाख २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

समलिंगी विवाह तोड्न प्रहरीले समेत प्रयोग भएको आरोप

मुगुमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

ओलीले भने ‘भारत र पाकिस्तानबीच हात हालाहाल रोक्न हामीले सुझाव दिएको हो’

भारत-पाकिस्तान युद्धविरामबारे बोले ओली हामीले कुरा गर्‍यौँ, हात हालाहाल रोकियो

नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडक छेउका,बस्ति ३५ दिनभित्र हटाउन महानगरको म्याद

साढे ५ वर्ष नाघ्दासमेत सम्पन्न नभएको सङ्घीय संसद् भवन अझै निर्माणाधीन

तीनकुने घटनामा मुद्दा खेपिरहेका सबैको सबै खर्च राप्रपाले नै व्यहोर्ने

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ३. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • ४. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

  • ५. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ६. डा.वाग्लेको प्रश्न :अहिलेको सरकार रवि-रवीन्द्रलाई थुन्ने,कुलमानलाई निकाल्न मात्रै बनेको हो ?

  • ७. भारतले पानी रोकेपछि पाकिस्तानमा जलसंकट: २४ सहरका ३ करोड मानिस प्रभावित

  • ८. चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

  • ९. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • १०. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

पक्राउ पुर्जी जारी भएका एमाले नेता ‘पन्थी’ बुद्ध जयन्तीको कार्यक्रममा


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • बुटवल ।एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन् ।

    Advertisement

    पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् । तर, प्रहरीको नजर परेको छैन ।

    एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ । जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

    पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक
    समलिंगी विवाह तोड्न प्रहरीले समेत प्रयोग भएको आरोप
    मुगुमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड
    ओलीले भने ‘भारत र पाकिस्तानबीच हात हालाहाल रोक्न हामीले सुझाव दिएको हो’
    भारत-पाकिस्तान युद्धविरामबारे बोले ओली हामीले कुरा गर्‍यौँ, हात हालाहाल रोकियो
    नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    • ३.
      सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

    • ४.
      पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

    • ५.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ६.
      डा.वाग्लेको प्रश्न :अहिलेको सरकार रवि-रवीन्द्रलाई थुन्ने,कुलमानलाई निकाल्न मात्रै बनेको हो ?

    भर्खरै

    • १.
      भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

    • २.
      समलिंगी विवाह तोड्न प्रहरीले समेत प्रयोग भएको आरोप

    • ३.
      मुगुमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

    • ४.
      ओलीले भने ‘भारत र पाकिस्तानबीच हात हालाहाल रोक्न हामीले सुझाव दिएको हो’

    • ५.
      भारत-पाकिस्तान युद्धविरामबारे बोले ओली हामीले कुरा गर्‍यौँ, हात हालाहाल रोकियो

    • ६.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ७.
      जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडक छेउका,बस्ति ३५ दिनभित्र हटाउन महानगरको म्याद

    • ८.
      साढे ५ वर्ष नाघ्दासमेत सम्पन्न नभएको सङ्घीय संसद् भवन अझै निर्माणाधीन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.