• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ९. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • १०. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

“पुरातनवादी र असहिष्णु” तत्त्वहरू ‘देशमा केही भएन’ भन्ने एजेन्डासहित छटपटाइरहेका छन्: ओली

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
  • ललितपुर, वैशाख २५ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा निराशा फैलाउने तत्वहरूलाई लक्षित गर्दै ती “पुरातनवादी र असहिष्णु” सोच बोकेको समूह भएको आरोप लगाएका छन्। उनले लोकतान्त्रिक प्रणालीबाट सत्ता प्राप्त गर्ने सम्भावना नदेखेका कारण केही तत्व ‘देशमा केही भएन’ भन्ने मिसनमा लागिएको टिप्पणी गरेका हुन्।

    Advertisement

    राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ती तत्वहरू विगतमा दुई सय पचास वर्ष शासन गरिसकेको मानसिकता बोकेका भएको उल्लेख गरे। “यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू विदेश गइरहेका छन् भन्ने भाष्य बनाइएको छ,” उनले भने, “यो सोच पुरातनवादी तत्त्वहरूको हो, जसले लोकतान्त्रिक प्रणालीबाट आउन सक्दैनन् भनेर निराशा फैलाइरहेका छन्।”

    प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाह प्रवृत्तिमा विश्वास गर्नेहरूले आशावादप्रति आक्रोश पोखिरहेको बताए। उनले फिल्म क्षेत्रमा पनि आशावादी विचार राख्ने कलाकारको चलचित्रलाई बहिष्कार गर्ने मानसिकता देखिएको उदाहरण दिँदै यस्तो प्रवृत्ति लोकतन्त्र पचाउन नसक्नेहरूकै हो भने।

    उनका अनुसार लोकतन्त्र नै सबैभन्दा राम्रो प्रणाली हो र यसको कुनै विकल्प छैन। आशावाद पनि यथार्थवादी विकल्प भएको उनको भनाइ छ। “लोकतन्त्र पचाउन नसक्नेहरू संकीर्ण र असहिष्णु मानसिकताले ग्रसित छन्,” उनले भने।

    कार्यक्रमका प्रस्तोता विमल गौतमले मुलुकमा विकासका प्रयासहरू भइरहे पनि जनमानसमा निराशा किन देखिएको हो भन्ने प्रश्न उठाउँदा ओलीले सामाजिक सञ्जाल र युट्युबमा नकारात्मकता फैलाउनेहरूलाई दोषी ठहर गरे। “केही फेसबुक र युट्युबका हल्लावाजहरूले कालो चस्मा लगाएर हेर्ने दृष्टिकोण राखेका छन्, उनीहरूकै कारण मुलुक बदनाम भएको छ,” ओलीको आरोप थियो।

    प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा शुरु गरिएका राष्ट्रिय आयोजना र पूर्वाधार विकासका योजनाहरूलाई तीव्रता दिइएको बताउँदै युवाहरूलाई निराश नहुन र आशावादका साथ देशमै भविष्य खोज्न आग्रह गरे।

    बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.