×
सोमबार, बैशाख २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘वाई-फाई पाइनापल’ खतरा,के हो ‘वाई-फाई पाइनापल ?’

थापाको ‘कम ब्याक’ तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय

सेयर बजारमा दोहोरो अंकको गिरावट

जबर्जस्तीकरणी आरोप लागेपछि जेलको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए

प्रचण्डको राप्रपालाई चुनौती वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्,दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ?

मेयर बालेनले बोलाएनन् पाँच महिनासम्म महानगर कार्यपालिका बैठक

छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम

धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

मोरङमा तिन प्रहरी इन्स्पेक्टरबीच कुटाकुट,कारबाही प्रक्रिया विवादित

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

  • ३. प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

  • ४. सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

  • ५. पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

  • ६. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ७. डा.वाग्लेको प्रश्न :अहिलेको सरकार रवि-रवीन्द्रलाई थुन्ने,कुलमानलाई निकाल्न मात्रै बनेको हो ?

  • ८. भारतले पानी रोकेपछि पाकिस्तानमा जलसंकट: २४ सहरका ३ करोड मानिस प्रभावित

  • ९. चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

  • १०. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

सरकारको नीति तथा कार्यक्रममाथि छलफल आज देखि हुने, दुवै सदनको बैठक बस्दै


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ ।

    Advertisement

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

    आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल भने आइतबारबाटै प्रारम्भ भइसकेको छ । आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः १५ बजे बस्ने कार्यसूची छ ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    थापाको ‘कम ब्याक’ तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय
    जबर्जस्तीकरणी आरोप लागेपछि जेलको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए
    प्रचण्डको राप्रपालाई चुनौती वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्,दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ?
    मेयर बालेनले बोलाएनन् पाँच महिनासम्म महानगर कार्यपालिका बैठक
    छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम
    धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि पैतलामा लट्ठीले निर्घात कुटपिट

    • ३.
      प्रदीप नेपालको इच्छापत्र-मेरो शवमा झण्डा नओढाउनू,मृत्युपछि तामझाम नगर्नु

    • ४.
      सिंहदरबारमा २ घण्टा प्रधानमन्त्री ओली र देउवाबिच छलफल, टर्‍यो त सत्ता संकट ?

    • ५.
      पतञ्जली जग्गा प्रकरणमा माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी

    • ६.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    भर्खरै

    • १.
      ‘वाई-फाई पाइनापल’ खतरा,के हो ‘वाई-फाई पाइनापल ?’

    • २.
      थापाको ‘कम ब्याक’ तीन वर्ष ७ महिनापछि राप्रपा कार्यालय

    • ३.
      सेयर बजारमा दोहोरो अंकको गिरावट

    • ४.
      जबर्जस्तीकरणी आरोप लागेपछि जेलको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिए

    • ५.
      प्रचण्डको राप्रपालाई चुनौती वीरेन्द्रको वंशनास गर्ने आँखै अगाडि छन्,दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ?

    • ६.
      मेयर बालेनले बोलाएनन् पाँच महिनासम्म महानगर कार्यपालिका बैठक

    • ७.
      छलफलपछि पारित भयो सरकारको वार्षिक नीति तथा कार्यक्रम

    • ८.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.