• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संघीय संसदको मर्यादा विपरित रास्वपा सांसदहरू : शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’ सम्मको चेतावनी

नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • ५. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ६. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • ७. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ८. डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

  • ९. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

  • १०. एक वर्षभित्र पुशपति क्षेत्र विकास कोषलाई आइटी वेस संस्था बनाउँछौं : कोषाध्यक्ष सापकोटा

नायिका स्वेता खड्काका कारण माझी बस्ती कालोसूचीमा,लिलाम हुने अवस्थामा : सांसद उर्मिला माझी

  •   आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
  • नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काका कारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताएकी छन् ।

    Advertisement

    प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन् ।

    चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन भनी स्वेता खड्का फाउन्डेशनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको बताइन् ।

    सांसद माझीले भनिन्- स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो,हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ । उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो,जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।

    नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र परेको थियो ।

    आइतबार, बैशाख १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीय संसदको मर्यादा विपरित रास्वपा सांसदहरू : शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’ सम्मको चेतावनी
    नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
    जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
    बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
    विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

    • ५.
      यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    • ६.
      सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    भर्खरै

    • १.
      संघीय संसदको मर्यादा विपरित रास्वपा सांसदहरू : शिक्षकलाई झपार्नेदेखि एसपीलाई ‘घिसार्ने’ सम्मको चेतावनी

    • २.
      नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री

    • ३.
      जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

    • ४.
      बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

    • ५.
      नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    • ६.
      विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    • ७.
      सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

    • ८.
      थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.