• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ५. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

  • १०. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

‘साम्पाङ आक्रोश’मुख मात्र हैन हात पनि छोड्ने


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विवादमा तानिएका छन्। हर्क साम्पाङ,धरानको स्थानीय राजनीति र नेपालको सामाजिक संजालमा निकै चर्चित नाम हो। नानाभाती बोलेर वा फेसबुकमा रंगीबिरंगी खालका भिडियो,पोस्ट, एवं स्टाटस लेखेर सामाजिक संजालमा चर्चित विवादमा तानिनु ठुलो कुरा भने हैन । उनी लगातार जनप्रतिनिधिसँग असहमत, वडाध्यक्षहरुलाई मान्छे नगन्ने प्रवृति ले पछिल्लो समय विवादमा घरिघरि आउने गरेका छन्। यस पटकको विवाद को शैली अलि फरक छ जैले मुख छाडेर फेसबुकमा स्टाटस लेखेर विवादमा तानिरहन्थे यसपाली भने मुख छाडेर हैन हात छोडेर नै विवादमा आएका छन्।

    Advertisement

    साम्पाङ्गलाइ विवाद प्यारो हो या विवादलाई साम्पाङ्ग प्यारो हो यो त् यसै भन्न सकिन्न तर पनि उनि विवाद मा उल्झिरहन्छन।
    यसपटक उनी धरान–११ स्थित नगरकोट–बानडाँडा सडक स्तरोन्नतिको विषयमा स्थानीय माओवादी कार्यकर्ता सन्तोष लिम्बूसँगको भनाभन र हातपातको घटनाका कारण उच्च चर्चामा आएका हुन्।

    नगरकोट–बानडाँडा सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर बजेट अपुग भएकाले सडकको माथिल्लो क्षेत्र मात्र निर्माण गर्ने निर्णय भएपछि स्थानीयबासीबीच विवाद उत्पन्न भएको थियो। सो विवाद मिलाउन भन्दै मेयर साम्पाङ्गले निर्माण स्थलमै पुगेर विवाद सम्बन्धि छलफल गरौ भनेका थिए। सोमबार आउनुने भनेकामेयर साम्पाङ्ग मङ्गलबार मात्रै विवादित स्थलमा पुगे। साम्पाङ्गले तपाइको वडा सदस्य जत्तिको पनि हैसियत छैन के फुइ लाउनु हुन्छ भन्दै ’ भन्दै सार्वजनिक रुपमा अपमान र तथानाम गालीगलौज गरेको भिडियो अहिले सामाजिक संजालमा धमाधाम भाइरल भईरहेको छ ।

    छलफलका क्रममा टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूसँग उनको सामान्य भनाभन भयो । भनाभन सामान्य,सामान्य मात्र रहेन । सामान्य भनाभनले असामान्य भएर हानाहान को रुप लियो। त्यसपछि मेयर साम्पाङ्गका समर्थक, विशेषगरी ‘चङ्खे’ भनेर चिनिने जोन लिम्बूले सन्तोषमाथि कुटपिट प्रयास गरेका थिए। विवादको क्रममा नगरप्रमुख साम्पाङ र वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागो पनि उपस्थित थिए, तर कोहिबाट कुटपिट रोक्न कुनै प्रयास नभएको सन्तोष लिम्बूको आरोप छ। अहिले लिम्बूले मेयर साम्पाङसहित वडाध्यक्ष फागो र समर्थक जोन लिम्बूविरुद्ध धरान प्रहरीमा ‘अभद्र व्यवहार र आक्रमण प्रयास’ को कसुरमा मुद्दा दर्ता गराएका छन्। उनले भने, “मेयरकै आँखाअगाडि ममाथि हातपातको प्रयास लछारपछार भयो, तर कसैले केहि प्रतिक्रिया नजनाएको भन्दै म कानुनी बाटो रोज्न बाध्य भएको लिम्बु बताउछ्न। अहिले भने लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

    यसभन्दा अघि साम्पाङले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको आलोचना गरेका थिए। दाहालले आफूलाई ठुला योजना सञ्चालन गर्न सुझाव दिदा साम्पाङ सामाजिक सञ्जालमा अरिंगालको गोलो खानी झैँ रेणु माथि खनिएका थिए । उनले ”रेनुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्याइदियो त मैले के गर्ने”?’भन्दै साम्पाङले नेकपा माओवादी केन्द्रलाई सामन्त र दलाल, पुँजीवादीहरूको पार्टी बनिसकेको आरोप लाउदै तपाइको बाउ ठिक रैनछ भनेर पुर्व प्रधानमन्त्रि प्रचण्डलाई ठाडो अभिव्यक्ति दिएका थिए । माओवादसँग कुण्डली नमिल्ने साम्पाङ्ग ले माओ वादी मै आवद्ध सन्तोष लिम्बू माथि कुट पिट गर्न उक्साउनु माओवादीसँगको पूर्वाग्रही रिस त हैन भनेर पनि प्रश्न उठेको छ।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ५.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • २.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ३.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    • ४.
      रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

    • ५.
      ओली–प्रचण्डले गरे फेरी ३ बुँदे सहमति कुन प्रदेश कसको भागमा ?

    • ६.
      तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

    • ७.
      सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    • ८.
      रास्वपा सांसदले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको अन्तिम स्वीकृति अनिवार्य

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.