• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • ८. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ९. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • १०. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

शिक्षकले आन्दोलन जतिगरेपनि २३ गते अघि शिक्षा विधेयक आउँदैनः प्रधानमन्त्री ओली

  •   आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा विधेयक वैशाख २३ गते संसदमा पेश हुने भन्दै शिक्षकहरूलाई घर फर्किन आग्रह गरेका छन् ।

    Advertisement

    शिक्षकले आन्दोलन जारी राखे पनि घर गए पनि सरकारले विधेयक ल्याउने बताए । नेकपा एमालेनिकट पेशागत महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले वैशाख २३ अघि विधेयक ल्याउन सम्भव नरहेको बताएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १२ गते संसदको अधिवेशन आह्वान गरेका छन् ।

    प्रि बजेट छलफल, नीति तथा कार्यक्रमजस्ता नियमित प्रक्रियाहरू रहेकाले विधेयक वैशाख २३ को बैठकमा पेश गर्ने तयारी छ । एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल,पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँल, अध्यक्ष पुण्य ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी, भोला पोखरेल, स्थायी तह कर्मचारी संगठनका अध्यक्ष हरि श्रेष्ठ, महासचिव शम्भु बरालसहितको टोलीले प्रधानमन्त्रीसँग शुक्रवार राति छलफल गरेको थियो । शिक्षकहरू आन्दोलनमा रहेको र निजामती कर्मचारीले समेत आन्दोलनको घोषणा गरिसकेको अवस्थामा पेशागत महासंघले प्रधानमन्त्रीलाई भेटेको थियो । भेटमा प्रधानमन्त्रीले महासंघका नेताहरूसँग असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

    शिक्षक महासंघका पदाधिकारीसँगको वार्ता लगत्तैको भेटमा प्रधानमन्त्रीको मुड ठिक नदेखिएको एक सहभागीले बताए । प्रधानमन्त्रीले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई ‘उता सडकमा आन्दोलन चर्काएर यता समाधान खोज्न आउनुभएको ?’ भन्ने प्रश्न गरेका थिए । रामेश्वर फुयाँललाई पनि पेशागत महासंघको इन्चार्जको हिसाबले आफूलाई रिपोर्टिङ नगरेकोमा असन्तुष्ट देखिएका ओलीले पुण्य ढकाललाई कर्मचारी आन्दोलन चर्काउन व्यंग्यात्मक निर्देशन समेत दिएका थिए । ओलीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने- शिक्षकले आन्दोलन जारी राखे पनि २३ गते अघि विधेयक आउँदैन । प्रचण्ड सरकारको पालामा ७ बुँदे सम्झौता गर्नेहरू आएर बचनबद्धता व्यक्त गर्छन् भने त्यसमा सहमति हुनसक्छ । शिक्षक आन्दोलनमा लागेका नारा र भाषणहरू पनि सुनिएकै छ । सरकारले गर्न सक्ने र संविधानले दिनेसम्मका माग शिक्षकले आन्दोलन नगरे पनि अब विधेयकमा सम्बोधन हुन्छन् ।

    तपाईँहरू घर जानुस् । शिक्षक आन्दोलनका क्रममा कतिपयले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका र गीतबाट विरोध गरेका भिडिओ क्लिपको प्रसंग समेत बालुवाटारमा उठेको थियो । शिक्षक महासंघको आन्दोलनको कमान्ड कांग्रेसको शेखर पक्ष र माओवादीले गरेकाले नियोजितरुपमा सरकारविरुद्ध सडक आन्दोलन चर्काइएको रिपोर्टिङ बालुवाटारमा भएको थियो । शेखर पक्ष र माओवादीले आन्दोलन चर्काएकै कारण कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई शिक्षकका माग सम्बोधन गरेर विद्यालय फर्काउन निर्देशन दिएको चर्चा समेत चलेको थियो । शिक्षकका कतिपय माग पूरा गर्दा विद्यार्थी आन्दोलन चर्किने समेत अवस्था रहेको छ ।

    आइतबार, बैशाख ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.