• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ८. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • ९. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • १०. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

CG इलेक्ट्रोनिक्सद्वारा भव्य “CG इलेक्ट्रिक डिलर्स मिट २०८१” को सफल आयोजना


  •   आइतबार, चैत २४, २०८१ मा प्रकाशित
  • काठमाडौं – नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड CG इलेक्ट्रोनिक्स ले "Refresh, Renew, and Refocus" भन्ने मूल नाराका साथ ‘CG इलेक्ट्रिक डिलर्स मिट २०८१’ भव्य रूपमा सम्पन्न गरेको छ।
    व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो।

    Advertisement

    कार्यक्रममा Kent ब्रान्डका फ्यान, MCB, स्विच, कुलर तथा CG ब्रान्डका बल्ब, सब-मीटर, MCB, स्विच लगायतका नवीनतम उत्पादनहरू प्रस्तुत गरिएको साथै डिलर नेटवर्कलाई अझ प्रभावकारी बनाउन आगामी योजनाहरू समेत सार्वजनिक गरिएको कम्पनिले जनाएको छ ।

    नेपाली बजारमा CG इलेक्ट्रोनिक्सको योगदान उल्लेखनीय बनाउने डिलरहरूको महत्त्वपूर्ण भूमिकालाई कदर गर्दै श्रेष्ठ प्रदर्शन गर्ने डिलरहरूलाई विशेष सम्मान तथा विभिन्न आठ श्रेणीमा अवार्ड प्रदान गरिएको कम्पनिले जनाएको छ ।

    कार्यक्रमको उद्घाटन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र केन्ट भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताको गरिमामय उपस्थितिका विच दिप प्रज्वलन सहित कार्यक्रमको शुभारम्भ भएको थियो । उहाँहरुले डिजिटल रूपान्तरण, ग्राहक केन्द्रित सेवा तथा उच्च प्रविधियुक्त उत्पादनहरू ल्याउने कम्पनीको रणनीति प्रस्तुत गर्नु भएको थियो ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालको इलेक्ट्रोनिक्स बजारमा आफुहरु लामो समय देखि रहेको तथा केन्ट भारत तथा सिजी इलेक्ट्रिक मार्फत आफुहरु नेपाली उपभोक्ता माझ रहन पाउँदा खुसि रहेको बताउनु भयो साथै Kent भारतका प्रबन्ध निर्देशक चिराग गुप्ताले नेपाली उपभोक्ता र उपस्थित वितरकहरुको प्रसंसा गर्दै नेपाली बजारमा अबको समयमा नेपाली बजारमा निरन्तर अत्याधुनिक र सर्वशुलभ उत्पादन उपलब्ध गराउने जानकारी गराउनु भयो।

    डिलर मिटको अवसरमा केन्ट ब्रान्डको कुलर पनि नेपाली बजारमा लन्च गरिएको छ, ४५, ५०, ७० तथा ९० लिटर क्षमताको एअर कुलर नेपाली बजारमा उपलब्ध हुने र आधुनिक क्षमताका एअर कुलरले उपभोक्ताबीच नयाँ अनुभब र सन्तुस्टी प्रदान गर्ने कम्पनिको विस्वास रहेको छ।

    २५०० देखि ४००० मिटर क्युव एअर डेलिभरी गर्न सक्ने यी एअर कुलरमा १ बर्षको वारेन्टी र उपभोक्ताको आवस्यकता अनुसारबिभिन्न आकारमा रहेका छन्। साथै उक्त अवसरमा सिजी ब्रान्डको स्ट्रिट लाइटको पनि लन्च गरेको छ, कम विद्दुत खपतमा बढी उज्यालो दिने कम्पनिले जानकारी दिएको छ।

    कार्यक्रमका प्रमुख आकर्षणहरूमा नयाँ उत्पादनहरूको प्रस्तुति, बजार रणनीति छलफल, डिलर अनुभव सेसन, र नेटवर्किङ सेसन रहेका थिए। यसका साथै, नेपाली सांस्कृतिक प्रस्तुति ले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
    CG इलेक्ट्रोनिक्सले आगामी वर्षहरूमा गुणस्तरीय उत्पादन, नवीन प्रविधि, र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ। कम्पनीले डिजिटल प्रविधिको उपयोग, बिक्री प्रवर्द्धन योजनाहरूको सशक्त कार्यान्वयन, तथा डिलरहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै नेपालभरको बजारमा आफ्नो उपस्थिति सशक्त बनाउन योजना बनाएको छ।

    आइतबार, चैत २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.