• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ४. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ५. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ६. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ७. चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

  • ८. भदौ २४ लाई ओलीले भने: विध्वंसको दिन

  • ९. बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

  • १०. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

एउटै नम्बरका दुई ट्रक , बिराटनगर भन्सार, कर्मचारी उद्योगी जोगाउने खेलमा


  •   मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
  • बिरानगर , फागुन २७
    प्रतिक श्रेष्ठ
    भारतबाट कच्चा पदार्थ बोकोको एउटै नम्बरका २ वटा मालबाहाक सावारीसाधन लाई बिराटनगर रानि भन्सार कार्यालय ले नियन्त्रणमा लिएको छ । बिराटनगर रानिभन्सार कार्यालयको याडमा पार्किङ गरी राखिएको, डोलोनाइड केमिकल लोड भएको ट्रक संग दुरुस्तै नम्बर मिल्ने अर्को ट्रक बिराटनगर तर्फबाट आइसिपी मा पस्नै लाग्दा एउटै नम्बरको ट्र दुइवटा भएको खुलेको हो । राजस्व छलीको संभावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जीएच ०४३३६ नम्बरका दुईवटा मालवहाक ट्रकलाई एकै स्थानमा रोकेर अनुसन्धान थालिएको छ ।
    विराटनगर भन्सार कार्यालयले काबरा ग्रुप अन्तर्गत क्वालिटी केम प्रा.लि.को सामान बोकेर आएका दुई ट्रकको नम्बर एउटै भेटिएको थियो । काबरा गु्रपको कामान भन्सार एजेन्ट किशोर साहिले पास गर्दै आएका छन् ।

    Advertisement

    भन्सार कार्यालयमा मालवस्तु जाँचपासपछि उद्योगमा अनलोड गरेर फर्कदै गरेको र मालवस्तु बोकेर जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर प्लेट समान भेटिएको थियो ।
    तर उद्योगी बिपिन काबराले ट्रक खाली गर्न आफ्नो उद्योगमा ट्रक नगएको बताएका छन् । उनले न्यूज एक्प्रेस संग कुरा गर्दै अफ्नो उद्योगका लागी ल्याएको कच्चा पदार्थको ट्रक भन्सारको याडमा रहेको र जेन्यून रहेको बताए । उनले यस्तो बताइ रहँदा भन्सार अधिकारीहरुले भन्सार प्रवेश गर्दै गरेको ट्रक र पार्किङमा मालवस्तु सहितको ट्रकको विवरण चेक गर्दा दुवैले क्वालिटी केमको सामान बोकेर आएको प्रज्ञापन पत्रले पुष्ठि गरेका छ । भन्सार १० प्रतिशत र राजश्व १३ प्रतिशत लाग्ने उक्क्त कच्चा पदार्थ डोलोनाइड को जम्मा २३ प्रतिशत कर लाग्ने हुनआउँछ ।
    यसरी ट्रक पक्राउ परी रहँदा यस्तो कार्य कति पल्ट दोहोरीयो भन्ने बिषय छानविनको बिषय हुनुपर्ने हो । तर यता भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भने अनुसन्धान भइरहेको बताएका छन् । भन्सार कार्यालयको निगरानीमा रहेको दुइवटै सवारीसाधनको बिषयमा छानवीनको कार्य भइरहेको बताएका छन् । तर खाली भएर आएको ट्रक कुन कर्मचारी र कुन भन्सार एजेन्टले पास गर्यो भन्ने बिषयमा भने भन्सार प्रमुखले केहि खुलाउन चाहेन्न् ।
    भन्सार कार्यालयले जाँचपास गरेर उद्योगमा पठाएको ट्रक खाली भएर भनसार फकिएको उक्त ट्रक कुन उद्योगमा गएको थियो भन्ने बिषय भन्सार कार्यालयले गुपचुप राखेका छन् । यस बिषयमा जानकारी माग्दा भन्सारका सुचना अधिकारी सुमित गुप्ताले आफुलाई केहि जानकारी नभएको बताएका छन् । उद्योगबाट सामान अनलोड गरेर भारततर्फ फर्कने क्रममा भन्सार प्रवेश गर्ने बेलामा इन्ट्रि गराएको नम्बर भन्सार पार्किङ यार्डमा सामान सहित रोकेको गाडीसँग मिलेको थियो । सर्बरमा नम्बर इीन्ट्र गर्दा फर्कदै गरेको गाडी पार्किङमा रहेको संकेत गरेपछि शंका उत्पन्न भएको थियो ।

    फर्कने ट्रक र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेको थियो । भारततर्फ फर्कदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड भएको थियो । तर, पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो ।

    यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न कार्य यस अघिका घटनाले पुष्ठि गरी सकेको छ ।
    उद्योगी कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा यस्तो कार्यले बढवा पाउँदै गएको हो । बिराटनगर भन्सार कार्यालयका सुब्बा निर्माया बान, प्रकाश भट्राई, र अजय प्रकाश भगत लगायतका कर्मचारीहरुको समेत यस्तो कार्यमा मिलेमतो हुने गरेको छ । यी कर्मचारीहरुले भन्सारमा हुने समस्या र र लाइन मिलाउने गरेको भन्सार स्रोतले बताएको छ । पक्राउ परेको ट्रक र भन्सार कार्यालयको याडमा रहेको ट्रकको बिषया लाई मिलाउन समेत गुप्ताको टिम लागी परेको स्रोत बताउँछ । भन्सारकार्यालयमा यस्तो स्थिति कसरी आयो भन्नका लागि अनुसन्धान अधिकृत तोकेर घटनाको विषयमा बुझ्ने काम हुन्छ । तर उद्योगी र भन्सार एजेन्टलाई जोगाउने काम भन्सारकै कर्मचारीको मिलेमतोमा हुन्छ ।
    विराटनगर भन्सारका अधिकृत एवं मुद्दा शाखाका प्रमुख फर्सबहादुर राईले एउटै नम्बर प्लेटका भारतीय गाडीमा कसरी सामान आयो भन्ने विषय अनुसन्धानको क्रममा रहेको जानकारी दिएका छन् ।

    उनले अनलोड भएर फर्किएको गाडी गेटमा इन्ट्रि गर्दा भन्सार परिसरको पार्किङमा त्यहि नम्बर गाडी रहेको देखिएको जानकारी दिएका छन् । एकै पटक आउँदै र जाँदै गरेको गाडीको नम्बर एकै हुँदा सिस्टमले लिन नमानेपछि समान नम्बर प्लेट रहेको खुलेको थियो ।

    तर, एउटै नम्बर प्लेटको गाडी अनलोड गरेर भन्सार पुग्नु र त्यहि नम्बर प्लेटको गाडी भन्सारको पार्किङमा हुनुले कहिं न कहिं फल्ड छ की भन्ने शंका गर्नु सामान्य रहेको भन्सार अधिकारीहरु बताउँछन् ।

    मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ४.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ५.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ६.
      चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.