×
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै

जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु

संविधानविरोधी तत्व सल्बलाएकाले उच्च सतर्कता अपनाउन आईजीपी थापाको निर्देशन

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते

गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ३. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ४. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ५. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. अबको दिन माओवादीको :प्रचण्ड

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

आजदेखि केही ठाउँमा ५ घण्टा बिजुली अवरुद्ध काठमाडौं र ललितपुर


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • काठमाँडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    Advertisement

    नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक-फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।

    प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

    प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।

    प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

    यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ
    रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’
    रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै
    जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु
    संविधानविरोधी तत्व सल्बलाएकाले उच्च सतर्कता अपनाउन आईजीपी थापाको निर्देशन
    तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ३.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ४.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ५.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

    • २.
      रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

    • ३.
      रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै

    • ४.
      जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु

    • ५.
      संविधानविरोधी तत्व सल्बलाएकाले उच्च सतर्कता अपनाउन आईजीपी थापाको निर्देशन

    • ६.
      तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते

    • ७.
      गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

    • ८.
      भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.