×
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै

जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु

संविधानविरोधी तत्व सल्बलाएकाले उच्च सतर्कता अपनाउन आईजीपी थापाको निर्देशन

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते

गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

सरकारले संविधान मिच्दै गभर्नर नियुक्तिमा चलखेल गरेको छ :डा. कोइराला

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ३. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ४. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ५. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ८. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ९. अबको दिन माओवादीको :प्रचण्ड

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

२४ घण्टामै समातिए प्युठानमा ६९ वर्षीय पुरुषको हत्या गरेको आरोप दुई जनालाई पक्राउ !


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    Advertisement

    पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

    १८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो ।

    उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको डीएसपी बस्यालले अनलाइनखबरलाई बताए ।

    अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीका भनाइ छ । ‘फोनमार्फत जेदु कुमारीले उपाध्यायलाई बोलाएको र त्यसपछि दुई जना मिलेर हत्या गरेको पाइयो’ स्रोतले भन्यो, ‘उपाध्यायलाई उनीहरुले ढुंगा र बन्दुकको बटले हानेर हत्या गरेको खुलेको छ ।

    आइतबार, माघ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’
    रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै
    जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु
    संविधानविरोधी तत्व सल्बलाएकाले उच्च सतर्कता अपनाउन आईजीपी थापाको निर्देशन
    तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते
    गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ३.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ४.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ५.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

    • २.
      रुस-युक्रेन युद्ध अन्त्यकालागी ट्रम्प र पुटिनको वार्ता हुँदै

    • ३.
      जेठ १५ देखिको आन्दोलनको तयारी तीव्र पार्दै राजावादीहरु

    • ४.
      संविधानविरोधी तत्व सल्बलाएकाले उच्च सतर्कता अपनाउन आईजीपी थापाको निर्देशन

    • ५.
      तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा चारजना घाइते

    • ६.
      गगन थापाले भने कांग्रेसलाई लखेट्ने अवस्था नआओस्

    • ७.
      भीम रावलको गृहजिल्ला मै पुगेर प्रचण्डले आउनुस्, सहकार्य गरौं भने

    • ८.
      देश बनाउन अरु पार्टीकाले पनि एमाले नै चाहिने रहेछ भन्न थाले :ओली

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.