×
आइतबार, जेठ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

रास्वपा सांसद गौतम आरोप ‘अदालतले कानूनी प्रक्रिया मिच्दै छ’

लोकप्रिय समाचार

  • १. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • २. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ३. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ४. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ५. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ६. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. अबको दिन माओवादीको :प्रचण्ड

  • ९. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • १०. भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

सहकारी अपचलको बयान अन्तिम चरणमा, आजै थुनछेक बहस सुरु हुने !


  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • पोखरा सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दाका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत रहेको सहकारी अपचलनको मुद्दामा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ ।
    हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ ।

    Advertisement

    लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई,रामबहादुर खनाल,पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो ।
    आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने जानकारी दिए ।

    बयान अन्तिम चरणमा पुगेको छ । सम्भवतः आजै थुनछेक बहस सुरु हुनेछ,उनले भने । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ । प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “
    मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन
    प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’
    हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ
    दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति
    ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    Facebook Page

    लोकप्रिय

    • १.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • २.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ३.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ६.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    भर्खरै

    • १.
      शाक्यलाई रिमालको सुझाव :” ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउलान् “

    • २.
      मखन टोल आगलागी घटनामा छानबिन गर्न उपप्रमुख डंगोलको निर्देशन

    • ३.
      प्रचण्डले भने ‘माओवादी बलियो हुँदा नेपाल बलियो हुन्छ’

    • ४.
      हिरोइन र नगदसहित दाजुबहिनी पक्राउ

    • ५.
      दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले दियो अनुमति

    • ६.
      ३४ करोड २८ लाख रुपैयाँ राजस्व जनकपुर भन्सारबाट सङ्कलन

    • ७.
      चौधरी वन तथा वातावरण मन्त्रीमा नियुक्त

    • ८.
      जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.