×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

गृहमन्त्री रमेश लेखकको भनाई ‘तीनकुने घटनाका अपराधकर्मलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन’

जेमिनाईमा निःशुल्क भिडिओ च्याट फिचर

लमजुङको खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण

ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक गभर्नर नियुक्तिको सम्भावना

अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

अपदस्थ प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु

सुनको मूल्य बढ्यो

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ३. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ४. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ५. अबको दिन माओवादीको :प्रचण्ड

  • ६. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. भदौ २७ गतेबाट प्रदर्शन हुने चलचित्र ‘रिमै’को फ्रर्टलुक सार्वजनिक

  • ९. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • १०. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु !


  •   आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
  • कागेश्वरी, मनोहरा नगरपालिका–८, स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ ।

    Advertisement

    शनिबार दिउँसो १२ बजे चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर, बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।

    आग,ला,गीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

    उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृ,त्यु,भएको प्रहरी, वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताए । अब शव पोष्ट मार्टम परेर आफन्तलाई बुझाइने डीएसपी गोद्दारले बताए

    आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा
    ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
    गृहमन्त्री रमेश लेखकको भनाई ‘तीनकुने घटनाका अपराधकर्मलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन’
    जेमिनाईमा निःशुल्क भिडिओ च्याट फिचर
    लमजुङको खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण
    ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक गभर्नर नियुक्तिको सम्भावना

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ३.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ४.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ५.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ६.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    भर्खरै

    • १.
      रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट छैर्टाैं पटक हेर्न नमिल्नेमा

    • २.
      ग्रिस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    • ३.
      गृहमन्त्री रमेश लेखकको भनाई ‘तीनकुने घटनाका अपराधकर्मलाई धर्म वा आस्थासँग जोडेर हेर्न मिल्दैन’

    • ४.
      जेमिनाईमा निःशुल्क भिडिओ च्याट फिचर

    • ५.
      लमजुङको खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण

    • ६.
      ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक गभर्नर नियुक्तिको सम्भावना

    • ७.
      अख्तियारसम्बन्धी विधेयक छिटो ल्याउन अर्जुननरसिंह केसीको माग

    • ८.
      अपदस्थ प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.