• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, फागुन १६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

लोकप्रिय समाचार

  • १. कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

  • २. पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

रविको बयान सकियो, के होला त आज ?

  •   बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
  • सहकारी, संस्थाहरूको ,बचत रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । उनले पाँच फरक जिल्लाका पाँच वटा सहकारी अपचलनबारे बयान दिएका छन् ।

    Advertisement

    कात्तिकमा २ वनस्थलीस्थित आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई त्यहाँबाट सिधै गाडीबाट पोखरा पुर्‍याइएको थियो । त्यसपछि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे रविमाथि अनुसन्धान अघि बढाइएको थियो ।

    असोजमा २०८०,सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा कास्की अदालतमा पुगिसकेको थियो । त्यतिबेला १ अर्ब ३५ करोड ५४ लाख ८९९ रूपैयाँ बिगो कायम गर्दै १९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाइएको थियो ।

    १६, माघमा रविसहितका व्यक्तिविरुद्ध सूर्यदर्शन सहकारीको रकम अपचलनबारे जाहेरी परेको थियो । त्यतिबेला उनी उपप्रधान तथा गृहमन्त्री थिए ।

    रास्वपा ,सरकारमा छँदा रविले आफू गृहमन्त्री हुँदाको लाभ लिँदै सहकारी ठगी प्रकरणको अनुसन्धान भए पनि आफूमाथिको अनुसन्धान भने शून्यप्रायः तुल्याएका थिए ।

    प्रमुख आईजीदेखि प्रधानमन्त्रीसम्मले सहकारीको रकम अपचलनमा रविको संलग्नता नरहेको टिप्पणी गर्नु परेको थियो । प्रहरी प्रमुख झिकाइएपछि संघीय संसदको राज्य व्यवस्था समितिमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले समेत अहिलेसम्म सहकारीको रकम अपचलनमा रविको संलग्नता नै रहेको जिकिर गरे ।

    यहीबीचमा सहकारीको रकम अपचलनबारे छानबिन गर्न सूर्य थापाको नेतृत्वको संसदीय समिति गठन भयो । त्यही संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा कुँवर नेतृत्वकै प्रहरी टोलीलाई कारबाही स्वतन्त्र ढंगले अघि बढाउन सहज भयो । प्रहरीले सहकारी रकम अपचलनमा रविको संलग्नताबारे अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ ।

    सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि अदालतमा हुने थुनछेक बयान र बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारणमा तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।

    ‘लगभग अनुसन्धान सकिएको छ । अब चाँडै डकुमेन्टेसन गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछौं
    त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि उनलाई साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि कारागार चलान भन्ने आदेश आउनेछ ।

    बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !
    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?
    दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • २.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    भर्खरै

    • १.
      पैसा दिन्छन् भने लिँदा हुन्छ, गलत मान्छेलाई भोट नदिनु होला !

    • २.
      कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

    • ३.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • ४.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ५.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ६.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ७.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ८.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.