×
सोमबार, जेठ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

चारजना सांसद सवार गाडी दुर्घटना

प्रेमका कारण पण्डितको हत्या

बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

पौने ६ करोड भ्रष्टाचारमा सुनिल पौडेलविरुद्ध अख्तियारको मुद्दा

लोकप्रिय समाचार

  • १. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • २. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ३. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ४. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ५. अबको दिन माओवादीको :प्रचण्ड

  • ६. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

  • ७. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • ८. निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

  • ९. मखन गल्लीमा हुँदा आगलागी एक महिलाको मृत्यु

  • १०. इन्स्पेक्टरद्वारा दिन दहाडै बिच सडकमै कुटिए सहायक हवल्दार

सेमिफाइनलमै टुङ्गियो नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • पाकिस्तानमा जारी, ब्लाइण्ड टी२०, क्रिकेट ,विश्वकपमा, नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो ।

    Advertisement

    नेपालले दिएको ९५ ,रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २०, ओभरमा ७, विकेट गुमाएर ९४, रन बनाएको थियो । नेपालका,लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।

    पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको ,थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म
    मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै
    रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश
    महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो
    शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन
    चारजना सांसद सवार गाडी दुर्घटना

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • २.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    • ३.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ४.
      अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

    • ५.
      अबको दिन माओवादीको :प्रचण्ड

    • ६.
      मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

    भर्खरै

    • १.
      ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म

    • २.
      मन्त्रिपरिषद् बैठक स्थगित,ओली र देउवा भेट्दै

    • ३.
      रेशम पक्राउ गर्न पत्र लेख्ने महिमान सिंह विष्टलाई धरौटीमा छाड्न आदेश

    • ४.
      महामन्त्री थापाको टिप्पणी :कांग्रेस भित्रै कुसमुकुस,गुनासो,असन्तुष्टि र छटपटाहट देखियो

    • ५.
      शिक्षामन्त्रि पन्तले भने,शिक्षा विधेयकबारे हतारमा बोल्न मिल्दैन

    • ६.
      चारजना सांसद सवार गाडी दुर्घटना

    • ७.
      प्रेमका कारण पण्डितको हत्या

    • ८.
      बालेनसँग ओली असन्तुष्ट :गणतन्त्र दिवसको तयारी बैठकमा बालेन अनुपस्थित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.