×
सोमबार, साउन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

  • २. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ३. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ६. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ७. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ८. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • ९. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • १०. नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

चर्को आलोचनापछि मङ्सिरसम्मको लागि रोकियो न्युरोड फुटपाथ विस्तारको काम


  •   मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ काठमाडौं महानगरपालिका न्युरोडमा फुटपाथ विस्तार गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ ।

    Advertisement

    जनप्रतिनिधिसहित स्थानीयको चर्को विरोध भएपछि महानगरले आगामी मंसिर २ गतेसम्मका लागि फुटपाथ विस्तारको कार्य रोकेको छ । सो अवधिमा फुटपाथ विस्तारबारे अध्ययन गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘मंसिर २ गतेसम्म न्युरोडमा फुटपाथ विस्तारको काम रोक्ने निर्णय भएको छ । विज्ञ टोलीले फराकिलो फुटपाथ चाहिने–नचाहिने, त्यसबाट हुने राम्रा–नराम्रा पक्षबारे अध्ययन गर्नेछ । त्यहाँको स्थानीयसँग पनि बुझ्छौं । त्यसपछि मात्र कुनै निर्णयमा पुग्न सकिन्छ’, उनले भने ।

    काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तारको विवाद समाधान गर्न एक अध्ययन समिति बनाउने सहमति भए संगै मस्न्सिर सम्मको लागि काम रोज्किएको हो काठमाडौँ वडा नम्बर २२ र २३ का वडाध्यक्ष र प्रवक्ता नवीन मानन्धरसहित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच सोमबार भएको छलफलमा उक्त सहमति भएको महानगरले जानकारी दिएको छ।

    उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तार गर्न अन्तरिम आदेश दिएसँगै महानगरले गत बुधबारदेखि काम थालेको थियो । फुटपाथ बढाउँदा सडक साँघुरो हुने र न्युरोडको इतिहास मेटिने भन्दै २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा शुक्रबारदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । आन्दोलन चर्किएपछि महानगर पछि हटेको हो । केहि दिनयता काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने कार्य थालेपछि वडा नं २२का स्थानीयबासीले विरोध गर्दै आन्दोलन गरिरहेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि मेयर बालेन समेत बसेर छलफल गरिएको थियो जसपश्चात मंसिर २ गतेसम्म काम रोक्ने सहमति भएको हो । अहिले तत्काल काम रोकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको काठमाडौँ महानगरपालिका २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताएका छन् । यसैगरी, वडा नं २४मा फुटपाथ विस्तार भइसकेकाले यसका असरका बारेमा अब अध्ययन गरिने भएको छ । तर नम्बर वडा नं २२ र २३मा सबै वस्तुस्थिति अध्ययन गरेपछि मात्र निचोड आउने र सोहि आधारमा मात्र अघि बढ्ने सहमति भएको हो

    मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा
    ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
    युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने
    पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन
    रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र
    एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

    • २.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ३.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ६.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    भर्खरै

    • १.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • २.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ३.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • ४.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ५.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    • ७.
      एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

    • ८.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.