• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ५. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

  • १०. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

बालेन शाहले प्रचण्डको हाउभाउ नक्कल गर्दै नाचेको भिडिओ बन्यो सामाजिक सञ्जालमा भाइरल

  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौँ। काठमाडौंका मेयर बालेन्द्र शाहको प्रचन्ड डान्स स्टेप अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
    उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हाउभाउ नक्कल गर्दै नाचेको भिडिओ क्लिप धेरैले मजा मान्दै यतिबेला सामाजिक संजालमा सेयर गरिरहेका छन् । एक विभा समरोहम सहभागी भएका बालें निकै रमाइलो मोड मा थिए त्यतीबेला उनको अलगै रुप देखिएको थियो

    Advertisement

    मेयर शाह सार्वजनिक कार्यक्रममा निकै कम देखिन्छन् । जहाँ जाँदा पनि भीड जम्मा भइहाल्ने भएकाले उनी आफूलाई आउने धेरै निम्ताहरु पन्छाउने गर्छन् । कतै गइहाले भने उनको फोटो र भिडिओ भाइरल हुने निश्चित नै हुन्छ ।

    शाह गत बुधबार एउटा वैवाहिक समारोहमा सहभागी भएका थिए । एकदमै आत्मीय भाइको विवाहमा जाँदा उनले साथीहरुसँग गरेको डान्स भाइरल बनेको हो । रोचक के छ भने विवाहमा जन्ती जाँदा दुलाहा चढेको गाडी बालेन आफैंले हाँकेका थिए । ताहाचलबाट सोह्रखुट्टे जन्ती गएको थियो । विवाहमा बालेन निकै रमाइलो मुडमा थिए र खुलेर नाचेका थिए ।

    बालेनको डान्सलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टीकाटिप्पणी भइरहेका छन् । सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको पनि निजी जीवन हुने र आफ्नो तरिकाले रमाउन पाउनुपर्ने धेरैको मत छ । कतिले चाहिँ जिम्मेवार जनप्रतिनिधि भएर देशको प्रधानमन्त्रीलाई मजाक बनाएको भन्दै आलोचना पनि गरेका छन् ।संयोगले बालेनको यो डान्स बाहिर आउनु र प्रचण्डको सत्ताबाट बहिर्गमन एकैपटक भयो । कतिले प्रचण्ड प्रधानमन्त्रीबाट हटेको खुशीमा बालेन नाचेको भन्दै भ्रम पनि फैलाएका छन् ।

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा
    अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग
    ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं
    मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,
    चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा
    सोमबारदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो प्राथमिकता एम्बुलेन्स र आकस्मिक सेवालाई

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ५.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

    • २.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    • ३.
      अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

    • ४.
      ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

    • ५.
      सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

    • ६.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • ७.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ८.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.