• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, बैशाख १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

पुन : सुचारु हुने पर्खाइमा जनकपुर चुरोट कारखाना

८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ३. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ४. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ५. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ६. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ७. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ८. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ९. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • १०. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

चितवनमा एघार हजार बढी बालबालिकालाई पूर्ण खोप

  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ – चितवन जिल्लाका ११ हजार पाँच सय ५४ बालबालिकाले पूर्ण खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनीहरुले जन्म भएपछि १५ महिनासम्मको उमेरमा लगाउनुपर्ने सबै खोप लगाएका हुन्।

    Advertisement

    कार्यालयले गत चैतमा छुटपुट बालबालिकाको तथ्याङ्क सङ्कलन गरी वैशाख र जेठमा उनीहरुलाई खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुवाडीले जानकारी दिए।

    उनका अनुसार पूर्ण खोप नलगाएका २७ बालबालिकालाई अभियानका क्रममा खोप लगाइएको थियो। योसँगै १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएका बालबालिका बाँकी नरहेकाले जिल्लाका सातै पालिकालाई पूर्ण खोप घोषणा गर्ने जिल्ला खोप समन्वय समितिले निर्णय गरेको छ।

    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा
    बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन
    यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
    नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी
    पुन : सुचारु हुने पर्खाइमा जनकपुर चुरोट कारखाना
    ८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ३.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ४.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ५.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ६.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    भर्खरै

    • १.
      पाठ्यपुस्तकको मूल्य समयअनुकूल समायोजन हुन नसक्दा जनक शिक्षा सामग्री केन्द्र समस्यामा

    • २.
      पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू

    • ३.
      बाजुराको खप्तड छेडेदह ६ का वडाध्यक्ष विष्टको निधन

    • ४.
      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

    • ५.
      ओपिडी सेवा नखुम्च्याउन सरकारलाई पुर्व स्वास्थ्यमन्त्री पौडेलको आग्रह

    • ६.
      बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति : नाराभन्दा रणनीति आवश्यक

    • ७.
      नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

    • ८.
      पुन : सुचारु हुने पर्खाइमा जनकपुर चुरोट कारखाना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.