• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

पेरिस ओलम्पिक २०२४ मा स्वर्ण पदक जितेका ज्वाईलाई ससुराले दिए भैँसी पुरस्कार


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ। फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेका ज्वालाई ससुराले गजबको पुरस्कार दिएका छन एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा आफूभन्दा प्रभावशाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै स्वर्ण पदकमाथि कब्जा जमाएका थिए पाकिस्तानी खेलाडी अरशद नदिमलाइ ससुराले भैँसी पुरस्कार दिएका हुन् स्वर्णको बलियो दाबेदारका रूपमा हेरिएको भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै उनले स्वर्ण चुमेका थिए ।

    Advertisement

    अरशद नदिमले स्वर्ण पदकसँगै ओलम्पिकमा नयाँ कीर्तिमान पनि बनाए । उनले एसिया र ओलम्पिकको कीर्तिमान एकैपटक भंग गरे । पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो । यही एउटा स्वर्णले पाकिस्तानलाई पदक तालिकामा भारतभन्दा पनि माथि उभ्याउन मद्दत पु-यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ । स्वर्ण पदक जितेर स्वदेश फर्किएपछि अरशद नदिमले एकपछि अर्को पुरस्कार पाएका छन् । पाकिस्तान सरकारले उनले ५० हजार अमेरिकी डलर पुरस्कार दिएको छ । अन्य संघसंस्थाबाट पनि उनले एकपछि अर्को पुरस्कार पाइरहेका छन् ।यसैक्रममा उनले पुरस्कारको रूपमा भैँसी पनि पाएका छन् । उनलाई भैँसी पुरस्कार सरकारले वा अन्य कुनै संघसंस्थाले दिएका होइनन् । यो पुरस्कार उनले आफ्ना ससुराबाट पाएका हुन् ।

    अरशद नदिमलाई उनका ससुरा मुहम्मद नवाजले भैसी पुरस्कार दिने घोषणा गरेका हुन् । खासमा अरशद नदिमको गाउँमा भैँसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ । ‘ओलम्पिकमा स्वर्ण पदक जिते पनि उनी आफ्नो ससुरा मुहम्मद नवाजले यस्तो घोषणा सञ्चारमाध्यममार्फत गरेका हुन् । २७ वर्षीय अरशद नदिम अत्यन्तै गरिब परिवारबाट आएका खेलाडी हुन् । ओलम्पिकमा स्वर्ण जित्ने सपना साकार पार्न उनले निकै ठुलो सङ्घर्ष गर्नु परेको थियो । उनको जन्म पन्जाबी राजपुत परिवारमा भएको थियो । उनका पिता निर्माण मजदुरको रूपमा काम गर्थे । आफ्ना बाबु–आमाको आठ सन्तानमध्ये उनी साइला छोरा हुन् । आफ्नो परिवार चलाउन उनका पिताले निकै सङ्घर्ष गर्नु पर्ने अवस्था थियो । विद्यालयमा अध्ययन गर्दादेखि नै उनी खेलकुदप्रति बढी आकर्षित हुन्थे । विद्यालयमा अध्ययन गर्दा उनी क्रिकेट, ब्याडमिन्टन, फुटबल र एथलेटिक्स खेल्थे । तर, बिस्तारै उनी अरू खेल छाडेर एथलेटिक्सतर्फ एकोहोरिएका थिए ।

    खासगरी उनका पिता मुहम्मद असरफले उनलाई ज्याभलिन थ्रो खेल्न प्रोत्साहित गरेका थिए । उनले सन् २०१६ मा भारतको गवाहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए । त्यो उनको पहिलो ठुलो अन्तर्राष्ट्रिय सफलता थियो । पेरिस ओलम्पिक सुरु हुनुभन्दा चार महिना अघिसम्म पनि उनीसँग नयाँ भाला किन्न पैसा थिएन । उनका पिताले आफ्नो छिमेकीसँग सापटी लिएर उनका लागि खेल सामाग्री खरिद गर्थे । ओलम्पिकमा स्वर्ण जितेपछि उनी आफैले आफ्नो विगत स्मरण गरेका हुन् । पेरिस ओलम्पिकको अभ्यासका क्रममा उनले आठ वर्षभन्दा पुरानो भाला प्रयोग गरेका थिए । त्यो भाला उनले सन् २०१५ मा पाएका थिए । त्यतिबेला उनले भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु गरेका थिए ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने
    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ : रवि लामिछाने

    • २.
      रास्वपा पार्टी कार्यालमा सभापति लामिछानेको उपस्थिति सहित बैठक जारि

    • ३.
      रवि लामिछाने : संसद् पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

    • ४.
      मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

    • ५.
      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

    • ६.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • ७.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ८.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.