×
मङ्गलबार, साउन १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

“भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

२५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किए !

मानव तस्करी गरेको अभियोगमा महाराजन्जस्थित भिजिट अवरोड टुर्स एन्ड ट्राभल्समा सीआईबीको छापा !

लोकप्रिय समाचार

  • १. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • २. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ३. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

  • ७. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • ८. कर्णाली डेभलमेन्ट बैंक घोटाला प्रकरणमा मरिसकेको मान्छेका नाममा पनि मुद्धा दर्ता हुने !

  • ९. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • १०. संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी


  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    Advertisement

    करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

    आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै बिहीबार नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसुरमा अनुसन्धान सुरु भएको छ ।

    २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

    पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

    बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ ।

    वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।

    बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण
    “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह
    ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली
    २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !
    पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !
    ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • २.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ३.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

    भर्खरै

    • १.
      राजकुमार गुप्ताले राजीनामा दिएको घुसकाण्डमा भूमिमन्त्री बलराम अधिकारी तीन प्रमाण

    • २.
      “भूमिहीन दलित र सुकुमबासीको नाममा चुनावमा भोट माग्ने कार्य गर्न सांसद गौतमको आग्रह

    • ३.
      ठगी गर्ने बेलामा आँखा नदेख्ने अनि प्रतिशोध भनेर हावा बोल्ने भन्दै रबि माथि जाईलागे ओली

    • ४.
      २५ प्रतिशत काम बाँकी हुदा प्रधानमन्त्री ओलीले गरे आयोजनाको उद्‌घाटन !

    • ५.
      पानी नपरेपछि मधेशमा सांसदलाई हली बनाएर जोताए गाउँलेहरुले !

    • ६.
      ठेक्कादेखि कर्मचारी सरुवा सम्ममा ऊर्जामन्त्रीको हस्तक्षेप भएपछी तनावमा हितेन्द्र शाक्य !

    • ७.
      माओवादी केन्द्रमा गाब्ने एकीकृत समाजवादीलाई प्रस्ताप !

    • ८.
      सुदूरपश्चिम प्रदेशका दुई मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किए !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.