• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित

‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’

छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ३. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ४. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ५. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ६. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ७. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ८. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ९. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • १०. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

‘पत्रकारिता प्रोत्साहन अवार्ड’ पारश भट्टराईलाई

  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ। ‘ पत्रकारिता प्रोत्साहन अवार्ड’ बाट पारश भट्टराई सम्मानित भएका छन्।

    Advertisement

    डिजिटल मिडिया मार्फत पत्रकारिता गर्दै छोटो समयमै उत्कृष्ट कार्य  गर्दै आएका भट्टराईलाइ  हौसला बढाउन पत्रकारिता प्रोत्साहन अवार्ड प्रदान गरिएको हो  ।

    न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा देउजा सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।

    खोजि पत्रकरिकताका माध्यमबाट समाजको पिडा समस्या आवाज बिहिनहरुको आवाज बन्नको लागि दिनरात भोकतिर्खा निन्द्रा नभनी खटिएर खोजि पत्राकरिता गर्ने पत्रकारको रुपमा भट्टराईले आफ्नो परिचय स्थापित  गराएका छन्

    पारश पारस उमंग टीभी मीडिया नेटवर्कका सञ्चालक पनी हुन्।  पत्रकारिताको माध्यम बाट दुखीका ब्यसाहाराहरुको लागी आवाज बनेर कम गर्दै आइरहेका छन्।

    पारश भट्टराई बिगत एक दशक लामो समयदेखि कृयाशिल रुपमा संचार क्षेत्रमा आवद्ध रहेका छ्न । सुरुवाति दिनमा रेडियो पत्रकारिता बाट संचार कर्ममा पाइला चालेका पारश भट्टराईले न्यु मिडिया मार्फत समाजका नयाँ आयाम दिने मोफसल बाहिर बसेर व्यसायिक पत्रकारिता गर्न सकिन छ पत्रकारितालाई थापा मर्यादित समेत बनाउनु पर्छ भनि लागी पर्नु भएका पारश भट्टराईलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० मा  ‘पत्रकारिता प्रोत्साहन अवार्ड’बाट   सम्मानित  भएका हुन्।

    देशभर सक्रिय पत्रकारितामा रहि जनताको पक्षमा बलियो ढंगले आवाज उठाई प्रत्यक्ष रुपमा योगदान  पुर्याइएको भन्दै २५  जना पत्रकारहरुलाई सम्मान गरिएको  थियो।

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित
    ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
    छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल
    विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
    चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ३.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ४.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ५.
      सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    • ६.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    भर्खरै

    • १.
      ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित

    • २.
      ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’

    • ३.
      छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

    • ४.
      कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

    • ५.
      विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

    • ६.
      ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

    • ७.
      विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

    • ८.
      वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.