• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित

‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’

छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

लोकप्रिय समाचार

  • १. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • २. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ३. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ४. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ५. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ६. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ७. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ८. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ९. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • १०. सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

‘चलचित्र युवा पत्रकारीता अवार्ड’ बाट अनुप भट्टराई सम्मानित

  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ।‘चलचित्र युवा पत्रकारीता अवार्ड’ बाट अनुप भट्टराई सम्मानित भएका छन्।   मंगलबार आयोजित राष्ट्रिय डिजिटल
    अवार्ड २०८०को कार्यक्रमको बीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    Advertisement

    प्रातिनिधि सभाका उपसभामुख इन्दिरा राना, संघीय सांसद चन्द्र भण्डारी र सन्तोष परियारले अवार्ड सहित सम्मान प्रदान गरेका हुन् ।न्युज एक्सप्रेस मिडियाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा भट्टराई सहितका पत्रकारहरूलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड वितरण गरिएको हो ।

    अनुप भट्टराई चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य अनुप भट्टराई बिगत १४ बर्ष देखि सक्रिय रुपमा फिल्मी पत्रकारिता गर्दै  गर्दै आएका छन

    पत्रकारिता सङ्ग -सङ्गै चलचित्र प्रेम गीत २ र ३ मा कास्टिङ्ग डाइरेक्टर एवं राज्जा रानी तथा रुद्रप्रिया र हाल प्रि प्रोडक्सनमा रहेको नयाँ चलचित्र तेल भिसामा लाईन प्रोडुसर भई फिल्म निर्माणमा पनि सहभागी भै राख्नु हुने अनुप भट्टराई ऋषि धमलाको धमलाको हमालामा सहित नेपाली चलचित्र क्षेत्रको सबै भन्दा लोकप्रिय कार्यक्रम रजतपट र द प्रकाश सुबेदी शो को कन्टेन क्रिएटरको रुपमा समेत काम गर्दै आइरहेका छन्।

    सम्माननिय राष्ट्रपतिको हात बाट प्रत्यक बर्ष बितरण गरिने नेपाली चलचित्र क्षेत्रको सबै भन्दा बिशिस्ट अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार २०७९ को जुरी मेम्बर समेत भएर नेपाली फिल्मी क्षेत्रका लागी पत्रकारिताको माध्यम बाट खम्बाको भूमिका निर्वाह गर्नु भएका चलचित्र पत्रकार अनुप भट्टराईलाई राष्ट्रिय डिजिटल अवार्ड २०८० को चलचित्र युवा पत्रकारीता अवार्ड बाट  सम्मानित भएका हुन्।

    देशभर सक्रिय पत्रकारितामा रहि जनताको पक्षमा बलियो ढंगले आवाज उठाई प्रत्यक्ष रुपमा योगदान  पुर्याइएको भन्दै २५  जना पत्रकारहरुलाई सम्मान गरिएको  थियो।

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित
    ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’
    छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल
    विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
    चलचित्र ‘जिरो डिग्री’ को छायांकन सम्पन्न

    Facebook Page

    लोकप्रिय

    • १.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • २.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ३.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    • ४.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ५.
      सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

    • ६.
      सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

    भर्खरै

    • १.
      ब्याटिङ ‘कोल्याप्स’ हुँदा नेपाल ए ओमानसँग पराजित

    • २.
      ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता’

    • ३.
      छोटो समयमा बाहिरिएका सरकारको दृश्यहरुले हाम्रो आशंका सही प्रमाणित हुँदैछन् : शंकर पोखरेल

    • ४.
      कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

    • ५.
      विवादै विवादमा गृहमन्त्री गुरुङको बहिर्गमन

    • ६.
      ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

    • ७.
      विश्व पृथ्वी दिवस :मरुभूमि, मानव बस्ती र हरियालीको संगम मुस्ताङको ताङ्वे गाउँ

    • ८.
      वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.