×
सोमबार, साउन १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

लोकप्रिय समाचार

  • १. पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

  • २. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ३. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

  • ४. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ५. अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

  • ६. रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

  • ७. हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • ८. युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • ९. एआई भविष्यको सपना होइन,अहिलेको आवश्यकता रहेको सभापति देउवाको दाबी

  • १०. नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

‘आर्थिक डिजिटल मिडिया अवार्ड’ बाट सुरज प्याकुरेल सम्मानित


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • काठमाडौँ।  ११ वर्ष देखि आर्थिक पत्रकारितामा सक्रिय रहेका पत्रकार सुरज  प्याकुरेललाई  राष्ट्रिय डिजिटल मिडिया २०८० को आर्थिक विधाको अवार्ड बाट सम्मान गरिएको छ।

    Advertisement

    उनलाई न्युज एक्सप्रेस मिडिया प्राइभेट लिमिटेडले मंगलबार काठमाडौंको जमलस्थित  राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रम  प्याकुरेललाई आर्थिक विधाको  अवार्डबाट सम्मान गरिएको हो।

    प्याकुरेल अर्थ सरोकार डटकमको संचालक र सम्पादक हुन्।  सिए सरोकार डटकम, देशप्रेम साप्ताहिक, रातोपाटी डटकम हुँदै  हाल अर्थ सरोकार डटकमको संचालक र सम्पादक  रहेका  प्याकुरेलसँग छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताकोसमेत लामो अनुभव छ ।

    खोजमूलक समाचारमा रुचि राख्ने प्याकुरेल हाल बैंकिङ र सेयर बजार बिटमा बढी सक्रिय छन्  ।  खरो लेखाइ, र प्रस्तुतीका कारण आफ्ना दर्शक स्रोता र पाठकमाझ लोकप्रिय उनै सुरज प्याकुरेललाई हामी राष्ट्रिय डिजिटल मिडिया २०८० को आर्थिक विधाको  अवार्डबाट सम्मान गरिएको हो।

     

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
    संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण
    हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
    नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा
    ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’
    पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    Facebook Page

    लोकप्रिय

    • १.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    • २.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ३.
      ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

    • ४.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ५.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ६.
      रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र

    भर्खरै

    • १.
      नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

    • २.
      संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

    • ३.
      हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

    • ४.
      नेपाल सरकार नै बेचिरहेछ नेपालीको व्यक्तिगत डाटा

    • ५.
      ज्ञानेन्द्र शाही र कुलमान घिसिङले पाए अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’

    • ६.
      युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    • ७.
      अवैध विदेशी मुद्रा सटही गर्दै आएका तीन जना पक्राउ

    • ८.
      पोखरामा भ्रष्टाचारविरुद्ध प्रदर्शन,सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.