• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

कस्ताे रहला आज देशभरको मौसम ?

लोकप्रिय समाचार

  • १. लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

  • २. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • ३. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ४. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

  • ५. यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

  • ६. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ७. पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही

  • ८. सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

  • ९. दुई महिनामै सर्लाहीमा ३३ जनाले गरे आत्महत्या, बालबालिकासमेत प्रभावित

  • १०. संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन

“अब तिम्लाई कहाँ छोडम्ला”बोलको गीत सार्वजनिक (भिडियोसहित)


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • काठमाडौँ।गायक तथा संगीतकार  सत्यराज आचार्य स्वरुपराज  आचार्यको  आवाजमा रहेको ‘अब तिमीलाई कहाँ छोडम्ला’ बोलको गीत सार्वजनिक भएको छ।   सत्य स्वरुपलाई गायिका जिना रसाइलीले साथ दिएकी छन् ।

    Advertisement

    गीतमा श्रीकृष्ण बम मल्लले शब्द,संगीत सृजना गरेका छन्‌ भने कृष्ण भान्जाको संगीत संयोजन, श्यामश्चेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ ।

    शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा अभिनेता सुनिल थापा, अभिनेत्री शर्मिला मल्ल, रामचन्द्र अधिकारी, नायक पुष्प खड्का, कृण्ण सुनार, नायिका बर्षा राउत फिचर्ड छन्। सौरभ लामाको छायांकन रहेको उक्त भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

    सुगम संगीतका हस्ति मानिएका सत्य स्वरूपको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतले निकै राम्रो चर्चा बटुलेको छ ।  गितमा  सत्यराज आचार्य स्वरुपराज  आचार्य र जिना रसाइलीको आवाज रहेको छ भने शब्द संगीत श्री कृष्ण बम मल्लको रहेको छ।

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै
    शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान
    कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन
    आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै
    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

    • २.
      अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

    • ३.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ४.
      नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

    • ५.
      यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

    • ६.
      सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

    भर्खरै

    • १.
      थापाथलीका सुकुम्बासी रास्वपा कार्यालय घेराउ गर्न बनस्थली जाँदै

    • २.
      शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ३.
      थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्दै सामान

    • ४.
      कांग्रेस संसदीय दलको नेता चयन आज, प्रतिस्पर्धामा छन यी तीन

    • ५.
      आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

    • ६.
      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

    • ७.
      यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

    • ८.
      काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.