• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

  • ३. रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

  • ५. रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

  • ६. साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • ७. चीनले पठायो चौथो पटकको आपत्कालीन राहत सामग्री

  • ८. भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

वरिष्ठ समाजसेवी तथा सामाजिक अभियान्ता सावित्री अधिकारी साहसी महिलाको रुपमा सम्मानित !

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ।  ११४ औ  अन्तराष्ट्रिय  श्रमिक  महिला दिवसको अवसर पारेर काठमाडौँको राष्ट्रिय सभागृह, प्रद्रशनी मार्गमा फाल्गुन २४ गते आज महिला हिंसा  तथा चेलीबेट बेचबिखनका बिरुद्दमा निर्मित संदेश मुलक लघुनाटक “चेतना” को विशेष प्रदर्शनी एवम नारि सम्मान बृहत सांस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ। 

    Advertisement

    उक्त कार्यक्रममा प्रमुख अतिथिमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका  बरिष्ठ नेता झलनाथ  खनाल को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।  साथै उक्त कार्यक्रममा नेपाल सरकारको संघीय मामिला तथा उपसभामुख इन्दिरा राना मगरको विशिष्ट अतिथि र विभिन्न साम्सदहरु, अतिथिको रुपमा उपस्थिति हुनु भएको थियो। 

    कार्यक्रममा बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै सांस्कृतीक कार्यक्रमहरु पनि समावेश गरिएको थियो।  विशेष गरि महिलाहरु त्यसमा पनि समाजमा छुट्टै व्यक्तिव र पहिचान निर्माण गरेका सामाजिक व्यक्तिवहरुलाई पुर्वप्रधानमन्त्री  झलनाथ  खनालद्वारा   सम्मानित गरिएको थियो।    त्यसै क्रममा बरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारि पनि सम्मानित हुनुभएको छ। 

    सावित्री अधिकारीले देश र जनता प्रति उत्तरदायी  बन्दै  देश तथा विदेशमा अलपत्र परेका नागरिक तथा विदेशी भूमिमा अनाहकमा ज्यान गुमाएका नेपालिहरुको शव नेपालसम्म झिकाई परिवारको जिम्मा लगाउने काम गर्नुका साथै देशमा संकटको परिस्थितिमा चाहे त्यो भुकम्प होस् या बाढी पहिरो लगायतका त्यस्ता पिडित तथा समस्यामा परेका नागरिकहरुलाई उदार गर्ने काम मा अहोरात्र खटिरहेकी बरिष्ठ समाज सेवी तथा सामाजिक अभियन्ता सावित्री अधिकारिलाई बरिष्ठ समाजसेवी तथा सामाजिक अभियानता साहसी महिलाको रुपमा सम्मानित गरिएको थियो। 

    त्यसका साथ् साथै उपसभामुख इन्दिरा  रानामगर पनि सम्मानित हुनुभएको छ।  कार्यक्रममा सम्मानित   हुने ३० जना महिलाहरु त्यसमा पनि विभिन्न विधाहरुबाट  महिलाहरुलाई समानित गरि थप हौसला र उर्जा प्रदान गरिएको थियो।  कार्यक्रमको आयोजना भने चन्द्रलोक प्रतिष्ठानले गरेको  हो।  चन्द्रलोक प्रतिष्ठानले पछिल्लो समय विभिन्न समाजमा भएका घटना अथवा समसामयिक विषय वस्तुहरुलाई समेट्दै जनचेतनामुलक कार्यक्रम गर्दै आएको  प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले बताउनु भयो।

    बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा
    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • ४.
      भोटेकोशी बाढी प्रभावितका लागि जर्मनीको १ अर्ब ४० करोडको सहायता प्याकेज घोषणा

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    भर्खरै

    • १.
      ग्यास उद्योगीलाई ‘पाता फर्काउने’ अभिव्यक्ति विवादमा परेपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • २.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • ३.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ४.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ५.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ६.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ७.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ८.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.